• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बहुदरमाई नगरपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७९, सोमबार १९:५७
  • ४४४१

    पर्सा l रामजी यादव l बहुदरमाई नगरपालिका कार्यपालिकाको कार्यालय बहुअरी पिडरीमा बहुदरमाई नगरपालिका अन्तर्गतका १देखि ९वडासम्मका नवनिर्वाचित जनप्रतिनिधिहरुको आज सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिगांसन साहको प्रमुख आतिथ्यमा नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुको आज सपथ कार्यक्रम समपन्न भएको हो। बहुदरमाई नगरपालिकामा भएको सपथग्रहण कार्यक्रममा सम्पुर्ण नवनिर्वाचित वडाध्यक्ष र सदस्य जनप्रतिनिधिहरुको काम कर्तव्य र जिम्मेवारी बहनको बारेमा सपथ गराईएको थियो।

    बहुदरमाई नगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष र सदस्य जनप्रतिनिधिहरुलाई बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिगांसन साहले सपथ गराउनु भएको थियो।

    बहुदरमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण कार्यक्रममा सम्पुर्ण वडाध्यक्ष र सदस्यहरुलाई नगरप्रमुख सिगांसन साह र उप-प्रमुख सुष्मा कुशवाहाले गम्छा दोशला र अबीरको टिका लगाई बधाई दिएर शुभकामना ब्यक्त गरेका थिए।सपथग्रहण कार्यक्रममा बहुदरमाई नगरपालिकाका नि.प्रसाश्किय प्रमुख बिदुर प्र.उप्रेती,निबा’चन अधिकृत कैलाश भट्टराई ने.क.पा.एमालेका नेता शिव पटेल, ज.स.पा .का संघिय परिषद् सदस्य बिपीन यादव, जिल्ला सदस्य रामरेखा सिंह, जिल्ला सदस्य चंदन यादव,सुनील यादव,जय नारायण साह, लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑