• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिन्दबासिनीको वडा न ३ को मत पुनः गणना गर्नुपर्ने एमालेका उम्मेदवारहरुको माग ।

  • वीरगंज संजाल
  • ३ जेष्ठ २०७९, मंगलवार १७:३४
  • ८०६९

    बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाऊँपालिकाको वडा न ३ को मत पुनः गणना गर्नु पर्ने एमालेका उम्मेदवारहरुले माँग गरेका छन । वडा न ३ का वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हनिफ मियाँ जोलाहा ३ मतले निर्वाचित भईसकेको निर्वाचनको कार्यालयले जानकारी गराऊदा जोलहा घर फर्के घर फर्केको ३० मिनेट पछी उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार जयप्रकाश चौरसीया १ मतले निर्वाचित भएको कुरा निर्वाचन कार्यलयले जानकारी गराऊदा पुन गणना गर्नु पर्ने माँग गरेको एमालेका उम्मेदवार जोलहाले बताएका हुन ।

    जोलहाका अनुसार यसै पालिकाको वडामा नेपाली कांग्रेसका उम्मेदवारको वडा सदस्यमा मत फरक हूदा पुन गणना गरियो तर मैले पुन गणनाको माँग गर्दा हुदैन भने मुख्य निर्वाचन अधिकृत अरुण कोइरालाकाले बताए । यो निर्वाचन अधिकृत पूरै सरकारबादी भएको उनले बताए ।

    यो निर्वाचन कार्यलय अधिकृत पूरै नेपाली कांग्रेससंग मिलेको उनीहरुको साटघाटमा पुनः गणना नगरेको उनले बताए । यो अधिकृत भ्रष्टचारमा लिप्त रहेको र यो अधिकृत कांग्रेससंग बिकेको उनले बताए । साथै समयमा पुनः गणना गरिएन भने स्तिथि भयावक हुने र बाध्य भएर निर्वाचन अधिकृत बिरुध आन्दोलन गरिने र यसमा हुने पूरै छतीपूर्तिको ज़िम्मा निर्वाचनको कार्यलयले लिनुपर्ने उनले बताए ।

    मुख्य निर्वाचन अधिकृत अरुण कोइरालाका अनुसार , काँग्रेसका चौरसीयाले ११८५ मत पाएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जोलाहाले ११८४ मत पाएका छन् ।अघी भएको पूरै गणनामा उहाँहरुले सहीछाप गरी माने अंतिममा नमानेको र मतगणना स्थलबाट एकाएक भागेको कुरा उहाँले बताए । गणना भईसके तुरंतै पुन गणना गर्नु पर्ने माँग गरेको भए पुन गणना हुन थियो तर उहाँहरुले भन्नु भएन ।गणना भई पुरै मतपत्र राखी शीलमोहर गरी राखेको खण्डमा हामीले गणना गर्ने नमिलने उहाँले बताए । उहाँहरुले ढीलो आऊनु भयो । अब पुन गणनाको लागी अदालत बाटै आऊनु पर्ने भएकोले यसमा मैले केही गर्न नसकिने उनले बताए र म कसैको दबाव अथवा लोभलालचमा नपरी निषपक्ष तारिकले गणना गराएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑