• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस्तो कम्पनी जसले कर्मचारीको जीवनसाथी खोजिदिन्छ, बिहेपछि तलब बढाउँछ

  • वीरगंज संजाल
  • २४ बैशाख २०७९, शनिबार १७:३६
  • ३०२९

    भारतको तमिलनाडुमा एउटा यस्तो सूचना प्रविधि कम्पनी छ जसले आफ्ना कर्मचारीहरूको जागिरसँगै उनीहरूको पारिवारिक योजनाको पनि जिम्मा लिइरहेको छ । उक्त कम्पनीले आफ्ना अविवाहित कम्पनीका लागि बेहुला बेहुली खोजिदिने समेत काम गर्दछ । साथै बिहे पश्चात् कर्मचारीको घर गृहस्थी बसाउने जिम्मेवारी पनि कम्पनीले लिने गरेको छ । गज्जब त के भने आफूकहाँ कार्यरत कर्मचारीको बिहे भएसँगै कम्पनीले उक्त कर्मचारीको तलबभत्ता समेत बढाइदिने गरेको छ । टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार ग्लोबल टेक्नोलोजी सोलुसन प्रोभाइडर कम्पनी श्री मुकाम्बिका इन्फोसोलुसनले आफ्ना अविवाहित कर्मचारहिरुका लागि जिवनसाथी खोज्नमा सहयोग गर्दछ ।

    तलिमनाडुको मदुरइ शाखाका कर्मचारीहरूलाई कम्पनीले यो विशेष सुविधा दिने गरेको छ । उक्त कम्पनी सन् २००६ मा सिवकासीमा स्थापना भएकोमा सन् २०१० मा मदुरइमा आफ्नो कार्यालय सारेको थियो । यो कम्पनीले वाषिर्क १ अर्ब भारु आम्दानी गर्ने गरेको छ । आफ्ना कर्मचारीहरूलाई विशेष अफर दिनुपर्ने कुरामा आफूले विश्वास गर्ने कम्पनीका सीईओ सेल्भागणेश बताउँछन् । उनका अनुसार सुरुवातमा कम्पनीका लागि गुणस्तरीय जनशक्ति भर्ना गर्न निकै गाह्रो भएसँगै उनले कर्मचारीहरूलाई विशेष सुविधा दिने व्यवस्था सुरु गरेको थियो । यस्तो कार्यपछि कम्पनीमा कर्मचारीहरूको कार्य उत्प्रेरणामा वृद्धि भयो र कम्पनीको कार्यसम्पादन स्तर ह्वात्तै बढ्यो ।

    सीईओ सेल्भागणेशले कम्पनीका सबै कर्मचारीलाई आफ्नो परिवारको सदस्य ठान्दछन् । कम्पनीका कर्मचारीहरू पनि सीईओलाई पनि आफ्नो दाजुभाइजस्तै मान्दछन् । सीईओ गणेशका अनुसार कम्पनीमा कतिपय कर्मचारीहरू टाढाटाढाबाट आएर त्यहीँ बसेर जागिर गर्दछन् । यस्तोमा उनीहरूको विवाहका लागि पारिवारिक छलफल तथा उपयुक्त जिवनसाथी खोज्नमा पनि समस्या हुने गर्दछ । त्यसैले कम्पनीले अलायन्स मेकर्सको माध्यमबाट त्यस्ता कर्मचारीका लागि सुहाउँदो जिवनसाथी खोजिदिन सहयोग गर्ने गरेको छ । बिहेपछि खर्च बढ्ने भएकोले जीवन चलाउन सहज होस् भनेर कर्मचारीको तलब पनि बढाइने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑