आज:
  • होमपेज / Breaking News

    ओखलढुंगामा चुनाव लड्न २० शिक्षकले जागिर छाडे

  • वीरगंज संजाल
  • ९ बैशाख २०७९, शुक्रबार १४:०५
  • ३२२१

    स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन ओखलढुंगाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । चुनाव लड्न जिल्लाका विभिन्न सामुदायिक विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन् । स्थानीय निर्वाचन घोषणा भएपछि दुई महिनाको अवधिमा जिल्लामा २० जना शिक्षकले राजीनामा बुझाएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताए । राजीनामामा विविध व्यक्तिगत कारण भनिए पनि अधिकांश शिक्षकले चुनाव लड्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ ।

    देवी आधारभूत विद्यालय, मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभूत विद्यालय, रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभूत विद्यालय, आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे मावि, जेसे पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योति मावि चित्रेका मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय, जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्वीकृत भएको इकाइ प्रमुख गजुरलले जानकारी दिए ।

    यस्तै, हिमगंगा मावि, रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेतलगायत हर्कपुर माध्यमिक विद्यालय, मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभूत विद्यालय, चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभूत विद्यालय, भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजीनामा स्वीकृत भएको छ । सोडान्तर आधारभूत विद्यालय, मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भूमेथान आधारभूत विद्यालयका शिक्षक तोयानाथ काफ्ले, चन्चला आधारभूत विद्यालय, खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि, जन्तरखानीका शिक्षक शंखवीर राईले पनि शिक्षण पेसा त्यागेर राजीनामा दिएको शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाले जनाएको छ ।

    कार्यालयका अनुसार राजीनामा दिनेहरूमध्ये अधिकांश शिक्षकहको पेन्सनको समय भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑