आज:
  • होमपेज / Breaking News

    युवा नेता गुप्ताको पहलमा दुई सय जानाले गरे एमालेमा प्रवेश ।

  • वीरगंज संजाल
  • २२ चैत्र २०७८, मंगलवार २०:१५
  • ४२१३

    बिरगंज । बिरगंज महानगरपालिक वडा नम्बर १० का युवा नेता अजय कुमार गुप्ताको नेतृत्वमा २०० जनाले बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन ।

    मंगलबार बिरगंजमा आयोजित बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा युवा नेता गुप्ताको पहलमा मोटरसाइकल र्याली सहित आएका नेता तथा बिभिन्न पार्टीका कार्यकर्ताहरुले एमालेमा प्रवेश गरेका छन ।

    नव प्रवेशिहरुलाई एमालेका अध्यक्ष तथा पूर्वप्रधानमंत्री केपी शर्मा ओलीले माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।स्थानीय तहको निर्वाचन नजिकिएसंगै पर्सामा निर्वाचित जनप्रतिनिधिहरु धमाधम पार्टी परिवर्तन गरी एमालेमा प्रवेश गर्न लगेका छन ।

    साथै पहिला पनी नेता गुप्ताको पहलमा काठमाँड़ोको थापाथली स्थित एक होटेलमा गरिएको पार्टी प्रवेश कार्यक्रममा सायोंको संख्यामा युवाहरुले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको थिए ।

    विगत केहि महिनादेखि पर्सा जिल्लामा जसपा लगायतका दलबाट नेकपा एमालेमा पार्टी प्रबेश गर्नेको लहर बढेको छ । बिशेष गरि युवा नेता गुप्ताको बिशेष पहलमा जनप्रतिनिधी तथा विभिन्न पार्टीका प्रतिनिधी, नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेको लहर बढेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑