वीरगंज | नेपाल प्रहरीका ३६ जना डीएसपीको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार सरुवाको निर्णय गरेको हो। निर्वाचन नजिकिँदै जाँदा नियमित सरुवा चैत १५ भित्रमा गरिसक्न निर्वाचन आयोगले भनेको थियो। चुनाव नजिकिएसँगै सरकारले सरुवामा तदारुकता देखाएको हो।
यस्तो छ सरुवा सूची