• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युक्रेनको सहयोगका लागि बेलायतमा कन्सर्ट आयोजना हुने

  • वीरगंज संजाल
  • ७ चैत्र २०७८, सोमबार २३:३१
  • २४७३

    लन्डन । विश्वका चर्चित गायक गायिका तथा कलाकार क्यामिला क्याबेल्लो, एड सिरन र स्नो प्याट्रोलले आगामी साता आयोजना हुन गइरहेको ‘कन्सर्ट फर युक्रेन’ नामक कार्यक्रममा आफ्ना प्रतिभा प्रदर्शन गर्ने भएका छन् ।

    यस कार्यक्रमलाई आईटीभी र एसटीभीले प्रसारण गर्ने भएका छन् ।यस चन्दा संकलन कार्यक्रममा एमेली सन्डे र ग्रगोरी पार्टरले पनि भाग लिने निर्णय गरिसकेका छन् । कार्यक्रम आयोजकहरूले अन्य थुप्रै अन्तर्राष्ट्रिय कलाकारहरूले पनि स्वत: स्फुर्त रूपमा यसमा भाग लिने अपेक्षा गरेको छ ।

    २२ मार्च देखि २९ मार्चमा बेलायतको बर्मिङ्घममा आयोजना हुने यस कन्सर्टको टिकट बिक्री हुने भएको छ । क्यावेल्लोले भनेकी छन्, “युक्रेनी जनताको दुख देखेर मुटु चर्किरहेको छ । तिनीहरूलाई मद्दत गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

    यस कार्यक्रमबाट उठेको रकम युक्रेनको मानवीय सहयोगका लागि अपिल गर्ने ‘प्रकोप आपतकालीन समिति’लाई प्रदान गरिने छ । यस समितिले युक्रेन र त्यासका छिमेकी मुलुकहरूमा रहेका शरणार्थीहरूलाई अहिले खाद्यान्न, पानी, आश्रय र औषधि उपचार उपलब्ध गराइरहेको छ ।

    आईटीभीले पनि सम्पूर्ण प्रायोजन र विज्ञापनबाट उठ्ने अनमान गरिएको करिब ३० लाख पाउन्ड सो समितिलाई सहयोग स्वरूप प्रदान गरिने बताएको छ । सान्डेलले पनि एक विज्ञप्तिमार्फत भनेका छन्, “म पनि युक्रेनबाट भाग्न विवश पारिएका प्रत्येक मानव र यस्तो मानवीय समस्याकाबेला पनि जातीय भेदभावमा परेकाहरूका लागि गीत गाउँदैछु । कसैलाई पनि राहत सामग्री पाउन र सुरक्षाका लागि सिमा पार गर्नबाट बन्चित गरिनु हुन्न ।”युक्रेनमाथि रुसको आक्रमण चौँथो सातामा प्रवेश गरेकोबेला कन्सर्ट आयोजना घोषित भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑