• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आफै भ्रष्टचारमा परी निलम्बित भई अरूलाई भ्रष्टचारी भन्नु जायज नरहेको नगरप्रमुख रौनियार।

  • वीरगंज संजाल
  • Dec 30, 2021, 10:15 am
  • ३९१७

    बीरगंज । पर्सा जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भई भ्रष्टचारमा परी निलम्बित गरिएका सांसद हरीनारायाण रौनियारले एक जना प्रमुख प्रशासकिय अधिकृतलाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पत्र पठाएर बोलाउन बारम्बार केही महिना अगाडी देखि नै दवाव दिइदै आएको पोखरीया नगरपालिकाका मेयर दिपनारायाण रौनियारले बताएका छन् । भ्रष्टचारमा परी निलम्बित भएका सांसद रौनियारले आफू चाहे अनुसार पोखरीया नगरपालिकामा भ्रस्टचार गरी नगरपालिकाका मेयरलाई बद्नाम गराउने प्रयास गरिरहेका एक स्रोतले जनाएको छ । निलम्बित सांसद आफू चाहे अनुसार काम काज गराउन बारम्बार नगर प्रमुख तथा अधिकृतलाई भन्दा उहाँ सोचे अनुसार काम काज नगरी जनताको विकास र जनचाहना अनुसार काम काज भइरहेकोले उहाँलाई जलन भइरहेको छ ।

    उक्त कुरा नमाने पश्चात पोखरीया नगरपालिकाको कार्यालयलाइ नै बदनाम गराउनुको साथै नगर प्रमुखलाइ समेत भ्रष्टाचारी बनाइ निलम्बित सांसद राैनियारकाे लगानीमा संचालनमा रहेकाे स्थानिय एफएम र स्थानिय अनलाइन न्यूज पोर्टल मार्फत बिभिन्न किसिमको गलत प्रचार गराउदै आएको मेयर रौनियारले गुनासो पोखे ।

    साथै उहाँले निलम्बित सांसद रौनियारले पोखरीया नगरपालिकामा कुनै किसिमको बिकास समेत नगरेको र आफ्नो ठेका कम्पनीबाट जहाँ पनि काम गरेका छन् त्यहाँ कमसल र गुणस्तरहीन काम मात्र गरेको मेयर रौनियारले बताए ।

    निलम्बित सांसद रौनियार किन र के कति कारणले प्रमुख प्रशासकिय अधिकृतलाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पत्र पठाएर बोलाउन बारम्बार केही महिना अगाडी देखि नै दवाव दिइदै आएका हुन म अहिले सम्म बुझ्न नसकेको उहाँले जनाए ।

    बिभिन्न माध्यमबाट बिभिन्न प्रकारको दबाव दिइएता पनि म नमाने पश्चात निलम्बित सांसद रौनियारले आफ्नो पहुँचबाट मन्त्रालयबाट एक जना अधिकृतलाई पोखरिया नगरपालिकामा ल्याउन प्रयास गरी रहेका छन ।

    हाल पाेखरीया नगरपालिका कार्यालयमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत संदेश यादबकाे साथी नै रहनु भएका अर्का प्रमुख प्रशासकिय अधिकृतसँग टेलिफाेनमा कुराकानी हुँदा अधिकृतले साे बारेमा मलाइ केही जानकारी नै नरहेकाे जनाए ।

    उक्त कुरा प्रमुख प्रशासकिय अधिकृत यादवले नगर प्रमुखलाइ जानकारी समेत गराएकाे कुरा पाेखरीया नगरपालिकाकाे प्रमुख राैनियारले बताए । साथै आफै भ्रस्टचारमा परी निलम्बित गरिएको सांसदको मुखबाट अरूलाई भ्रष्टचारी भन्नु कति जायज कुरा हो त्यो जनताहरू पनि मूल्याङ्कन गरिरहेका छन् भने बताए । यति मात्र हैन निलम्बित सांसद रौनियारले पकहा मैनपुर गाउँपालिकाबाट बाढी पीडितका लागि ल्याइएको १४० बोरा चामल म आफै किनेर ल्याएको गलत प्रचार समेत गराएका व्यक्ति हुन । निलम्बित सांसद रौनियार माथि यस्ता कति आरोप लागेका तथा कति भ्रष्टचार प्रमाणित भएको छन् भ्रष्टचार प्रमाणित भएर नै निलम्बित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑