• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफै भ्रष्टचारमा परी निलम्बित भई अरूलाई भ्रष्टचारी भन्नु जायज नरहेको नगरप्रमुख रौनियार।

  • वीरगंज संजाल
  • १५ पुष २०७८, बिहीबार १०:१५
  • ४७५३

    बीरगंज । पर्सा जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भई भ्रष्टचारमा परी निलम्बित गरिएका सांसद हरीनारायाण रौनियारले एक जना प्रमुख प्रशासकिय अधिकृतलाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पत्र पठाएर बोलाउन बारम्बार केही महिना अगाडी देखि नै दवाव दिइदै आएको पोखरीया नगरपालिकाका मेयर दिपनारायाण रौनियारले बताएका छन् । भ्रष्टचारमा परी निलम्बित भएका सांसद रौनियारले आफू चाहे अनुसार पोखरीया नगरपालिकामा भ्रस्टचार गरी नगरपालिकाका मेयरलाई बद्नाम गराउने प्रयास गरिरहेका एक स्रोतले जनाएको छ । निलम्बित सांसद आफू चाहे अनुसार काम काज गराउन बारम्बार नगर प्रमुख तथा अधिकृतलाई भन्दा उहाँ सोचे अनुसार काम काज नगरी जनताको विकास र जनचाहना अनुसार काम काज भइरहेकोले उहाँलाई जलन भइरहेको छ ।

    उक्त कुरा नमाने पश्चात पोखरीया नगरपालिकाको कार्यालयलाइ नै बदनाम गराउनुको साथै नगर प्रमुखलाइ समेत भ्रष्टाचारी बनाइ निलम्बित सांसद राैनियारकाे लगानीमा संचालनमा रहेकाे स्थानिय एफएम र स्थानिय अनलाइन न्यूज पोर्टल मार्फत बिभिन्न किसिमको गलत प्रचार गराउदै आएको मेयर रौनियारले गुनासो पोखे ।

    साथै उहाँले निलम्बित सांसद रौनियारले पोखरीया नगरपालिकामा कुनै किसिमको बिकास समेत नगरेको र आफ्नो ठेका कम्पनीबाट जहाँ पनि काम गरेका छन् त्यहाँ कमसल र गुणस्तरहीन काम मात्र गरेको मेयर रौनियारले बताए ।

    निलम्बित सांसद रौनियार किन र के कति कारणले प्रमुख प्रशासकिय अधिकृतलाई संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पत्र पठाएर बोलाउन बारम्बार केही महिना अगाडी देखि नै दवाव दिइदै आएका हुन म अहिले सम्म बुझ्न नसकेको उहाँले जनाए ।

    बिभिन्न माध्यमबाट बिभिन्न प्रकारको दबाव दिइएता पनि म नमाने पश्चात निलम्बित सांसद रौनियारले आफ्नो पहुँचबाट मन्त्रालयबाट एक जना अधिकृतलाई पोखरिया नगरपालिकामा ल्याउन प्रयास गरी रहेका छन ।

    हाल पाेखरीया नगरपालिका कार्यालयमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत संदेश यादबकाे साथी नै रहनु भएका अर्का प्रमुख प्रशासकिय अधिकृतसँग टेलिफाेनमा कुराकानी हुँदा अधिकृतले साे बारेमा मलाइ केही जानकारी नै नरहेकाे जनाए ।

    उक्त कुरा प्रमुख प्रशासकिय अधिकृत यादवले नगर प्रमुखलाइ जानकारी समेत गराएकाे कुरा पाेखरीया नगरपालिकाकाे प्रमुख राैनियारले बताए । साथै आफै भ्रस्टचारमा परी निलम्बित गरिएको सांसदको मुखबाट अरूलाई भ्रष्टचारी भन्नु कति जायज कुरा हो त्यो जनताहरू पनि मूल्याङ्कन गरिरहेका छन् भने बताए । यति मात्र हैन निलम्बित सांसद रौनियारले पकहा मैनपुर गाउँपालिकाबाट बाढी पीडितका लागि ल्याइएको १४० बोरा चामल म आफै किनेर ल्याएको गलत प्रचार समेत गराएका व्यक्ति हुन । निलम्बित सांसद रौनियार माथि यस्ता कति आरोप लागेका तथा कति भ्रष्टचार प्रमाणित भएको छन् भ्रष्टचार प्रमाणित भएर नै निलम्बित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑