• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नासाको ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाइयो

  • वीरगंज संजाल
  • ८ मंसिर २०७८, बुधबार १८:३४
  • ५२४१

    वीरगंज । नासाले पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा परिवर्तन गर्ने उद्देश्यसहित आफ्नो ‘आत्मघाती’ यान अन्तरिक्षमा पठाएको छ ।नासाले बुधबार परीक्षण स्वरुप उल्का पिण्डमा ठोक्याइने एक यान अन्तरिक्षमा प्रक्षेपण गरेको अलजजिराले जनाएको हो । क्यालिफोर्नियास्थित भन्डेनबर्ग स्पेश फोर्स बेसबाट उल्का पिण्डमा ठोक्याइने यान स्पेसएक्सको रकेटमार्फत् पठाइएको हो ।डार्ट नामक नासाको पछिल्लो अन्तरिक्ष मिशनबाट पृथ्वीतर्फ आउने उल्का पिण्डको दिशा के-कति मोडेर पृथ्वीका प्राणीलाई बचाउँन सकिन्छ् भनेर हेरिने छ ।

    ‘हामीले जोखिमलाई कसरी पन्छाउन सकिन्छ भनेर परीक्षण गर्दै छौं’, नासाका वरिष्ठ वैज्ञानिक थोमस जुबुर्चेनले भने ।हाल सूर्यलाई परिक्रमा गरिरहेका २ वटा उल्कापिण्डमध्ये डिमोर्फोस नामक उल्कापिण्डमा नासाको यान ठोक्याइने समाचारमा उल्लेख छ । झण्डै १६० मिटर चौडा उक्त उल्का पिण्डले ७६२ मिटर चौडा डिडिमोस उल्का पिण्ड वरपर समेत घुमिरहेको छ ।उल्का पिण्डमा अन्तरिक्ष यान ठोक्याउने नासाको यो पहिलो परियोजना हो । परियोजनामा कुल ३३ मिलियन डलर खर्च हुनेछ ।

    ठूलो फ्रिज आकारको डार्ट डिमोर्फोसमा प्रतिघण्टा १५ हजार माइलको गतिमा ठोक्किने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बर २६ वा अक्टोबर १ मा ठोक्किन सक्ने नासाको अनुमान छ ।डिमोर्फोस र डिडिमोस दुवै उल्का पिण्डबाट हाल पृथ्वीलाई कुनै जोखिम छैन । तर यी दुवै ४८ मिलियन किलोमिटरभित्र रहेका र पृथ्वी नजिकका वस्तु (निअर अर्थ अब्जेक्ट)को सूचीमा पर्छन् ।नासाको प्लानेटरी डिफेन्स कोअर्डिनेशन अफिसले १४० मिटरभन्दा ठूला उल्का पिण्डमा रुची देखाउँदै आएको छ । एक सय ४० मिटरभन्दा ठूलो उल्का पिण्ड पृथ्वीमा ठोक्कियो भने आणविक बमको भन्दा धेरै शक्ति उत्पन्न हुन्छ र एउटा शहर वा क्षेत्र पूर्ण ध्वस्त हुन सक्छ ।

    हालसम्म उक्त साइज वा सोभन्दा ठूला ‘निअर अर्थ अब्जेक्ट’को संख्या १० हजार रहेको पत्ता लागेको छ । तर यी उल्का पिण्ड आगामी १ सय वर्षसम्म पृथ्वीमा ठोक्किने कुनै सम्भावना छैन । वैज्ञानिकाका अनुसार थप १५ हजार ‘निअर अर्थ अब्जेक्ट’ पत्ता लगाउन बाँकी नै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑