• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    BS Television Live

    होमपेज / Breaking News

    अष्ट्रेलियालाई टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

  • वीरगंज संजाल
  • २८ कार्तिक २०७८, आईतवार २३:१०
  • २४७७

    वीरगंज । टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ।दुबईमा भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो।अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो।

    उसका लागि कप्तान केन विलिम्सनले सर्वाधिक ८५ रन बनाए। यस्तै मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जेम्स निसमले १३ तथा ड्यारेल मिचेलले ११ रन जोडे।बलिङतर्फ अष्ट्रेलियाका जोश हेजलउडले तीन तथा आदम जाम्पाले एक विकेट लिए।

    १७३ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा लक्ष्य पूरा गर्दै उपाधि कब्जा गरेको हो। अष्ट्रेलियाका मिचेल मार्सले सर्वाधिक ७७ , डेभिड वार्नरले ५३ र ग्लेन म्याक्सवेलले २८ रन जोडे।न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य
  • महोत्तरीमा बाबुबाट बालिका बलात्कृत
  • अस्पतालको रकम हिनामिना
  • आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    अस्पतालको रकम हिनामिना

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

    टाटासुमो दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो, १० मध्ये तीन जना घाइतेको अवस्था गम्भीर

    जासुसीको आरोपमा रूसले नियन्त्रणमा लियो अमेरिकी पत्रकार

    सप्तरीमा टायर पेन्चर भएर कार पल्टिँदा एक जनाको मृत्यु, तीनजना घाइते

    कारबाहीबाट जोगिन राजीनामा

    चितवनको रामपुरमा क्याम्पस प्रमुखको मिलेमतोमा बुथकब्जा – नेवीसंघका विद्यार्थीमाथि कुटपिट

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    अस्पतालको रकम हिनामिना

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

    News

    महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

    News

    अस्पतालको रकम हिनामिना

    News

    आज कसैलाई मुर्ख बनाउनुभयो त ? किन मनाइन्छ ‘अप्रिल फूल’?

    News

    पर्सामा लागु औषध गाँजा सहित पाँच जना पक्राउ


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑