• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

  • वीरगंज संजाल
  • २५ कार्तिक २०७८, बिहीबार ०९:४१
  • ५५२९

    वीरगंज । आज छठ पर्वको चौथो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइयो । वीरगंज सहित तराईका जिल्लाहरूमा अहिले छठ पर्वको प्रियता बढेको छ । छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइएको छ । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।

    तराईका जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा प्रचलित हुदै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व आज सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा पर्साको विभिन्न ठाउहरू जस्तै वीरगंजको घडीअरवापोखरी ,रानीघाट ,नगवापोखरी ,माइदियापोखरि ,मुरलीको पोखरी लगायत अलौ सिवानटोलको पोखरी ,बिन्दवासनी ,पोखरिया ,लगायत प्रदेश न २ को बिभिन् जिल्ला हरुको क्षेत्रहरूमा रहेको ताल , तलैया , नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको थियो । यो सिङगारिएको दृश्य हरेक वर्ष झैं यो वर्षपनि वीरगंज संजालको सम्बादाताहरुले बिभिन् ठाउंबात प्रतेक्षप्रसारण समेत गरेका थिए जसमा नगवा मैदियापोखरी बाट रेखा सिंह ,भिसवापोखरी बाट अनिल सह ,मुर्लिपोखारा बाट सुनी चौरसिया ,रानिघाट बाट विजय साह, घडीअरवाबाट अनिल साह साथै बिन्दवासनी बाट नरेन्द्र कुमारले प्रतेक्षप्रसारण गरेका थिए।

    कार्तिक मास शुक्ल पक्षको सप्तमी सम्म यो पर्व हरेक साल मनाउने गरेको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठ पर्वमा हरेक किसिमको फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ साथै सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान हुन्छ भन्ने मान्यता छ ।

    संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ ।छठ पर्वको अन्तिम दिन बिहान उदाउँदो सुर्यको पुजाआधाना गर्नको लागि विभिन्न ठाउहरूमा रहेको ताल ,तलैया ,नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको थियो ।

    साथै योपली सझिको समयमा पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जको छठ र छठ पर्वमा समर्पित वीरगञ्ज शहर अद्भूत छ । यही अद्भूत अध्यात्मिक अनुभूतीका लागि पूर्व युवराज्ञी हिमानी शाह वीरगञ्ज पुग्नुभएको थियो ।पूजा अवलोकन तथा दर्शनका लागि पूर्व युवराज्ञी शाह वीरगञ्जस्थित घडिअर्वा पोखरी छठघाट पुग्नुभएको थियो । छठघाट पुगेर वहाँले पूजापाठ गर्नुभएको थियो । वीरगञ्ज आए लगत्तै राजतन्त्रको पक्षमा ब्यापक नाराबाजी समेत भएको थियो । मुनिन्द्र राज्भंदारीको नेतितावमा संचालित शाही शक्ति नेपालको युवाहरु द्वारा वीरगञ्जमा पूर्वयुवराज्ञी हिमानी शाहको भव्य स्वागत साथ् सुरक्षाको समेत बेवास्था मिलाइएको थियो भनि श्याम सर्माले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑