• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एउटै स्टेजमा एकसय बढी कलाकारको प्रस्तुति

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७८, सोमबार १२:३५
  • २४५३

    वीरगन्ज | दर्शकले एउटै स्टेजमा अव एकसय बढी कलाकारको प्रस्तुति हेर्न पाउने भएका छन् । दीपावलीको अवसर पारेर कलाकार महादेव त्रिपाठीले मंगलबार कीर्तिपुरको मच्छेगाउँमा आयोजना गर्न लागेको ‘मच्छेनारायण दीपावली साँझ’ मा यतिधेरै कलकारको प्रस्तुति रहने भएको हो ।​ एमआरएस् जादु इन्टरटेण्टमेन्टको प्रस्तुतिमा रवि अधिकारी र राजु थापाको संयुक्त आयोजना रहेको कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।

    कार्यक्रममा नयाँ तथा पुराना कलाकारको प्रस्तुति रहनेछ । जसमा नवराज घोरासैनी,प्रकाश कटुवाल,हरी कर्माचार्य,रवि रिमाल,कमल खत्री,सपन श्रेष्ठ,कर्णराज गिरी,सुमनकुमार श्रेष्ठ,राजेश विष्ट,मञ्जु गौतम,बिनोद ढकाल,सुनिल कटुवाल,सुनिल थापा मगर,महादेव त्रिपाठी,बेगम नेपाली ‘भटभटे माइला’,राजेन्द्र गिरी ‘गुन्द्रुके’,सागर गिरी,राजन चौलागाई,किरण भुजेल,कविराज गहतराज,मोडल रिचा थापा,दीपक घिमिरे,धिरन तण्डुकार,बिनोद सिंह,मनिषा थापा,पराक्रम राणा,बाल डान्सर रोहित थापा मगर,वान लेग डान्सर रोमा न्यौपाने,नेपाली माइकल ज्याक्सन रेवन सापकोटा,रुबिसा श्रेष्ठ,सबिता थापा,एलिसा श्रेष्ठ र विश्वका सबैभन्दा साना कलाकार मनोज विकको समेत प्रस्तुति रहने आयोजक समेत रहेका कलाकार महादेव त्रिपाठीले बताए ।

    कला,संस्कृतिको जगेर्ना गर्ने मुख्य उदेश्यले आयोजना हुन लागेको कार्यक्रममा स्थानीय कलाकारको समेत बिभिन्न प्रस्तुति रहेको बताइएको छ । कार्यक्रममा कलाकार,समाजसेवीलाई सम्मान समेत राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन
  • प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए
  • मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    News

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑