• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बेमौसमी वर्षाका कारण प्रदेश २ मा ११ प्रतिशत धानबाली नष्ट

  • वीरगंज संजाल
  • १० कार्तिक २०७८, बुधबार १९:४९
  • ४०५३

    जनकपुर । कात्तिकको पहिलो साता आएको वर्षा र बाढीका कारण प्रदेश २ मा ११ प्रतिशत धानबाली नष्ट भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि शाखाले जनाएको छ ।

    मन्त्रालयको कृषि शाखाबाट प्राप्त तथ्यांक अनुसार प्रदेशका ८ जिल्लामध्ये सप्तरीमा सर्वाधीक २५ प्रतिशत धानबालीमा असर पुगेको छ भने सबैभन्दा थोरै पर्सा जिल्लामा २ प्रतिशत मात्र धानबाली प्रभावित भएको छ । यस्तै सिरहामा १५ प्रतिशत, धनुषामा ८ प्रतिशत, महोत्तरीमा ७ प्रतिशत, सर्लाहीमा १६ प्रतिशत, रौतहटमा ८ प्रतिशत र बारामा ९ प्रतिशत धानबाली प्रभावित भएको छ ।

    प्रदेश २ मा धानखेती हुने कुल ४ लाख ३ हजार १ सय ६४ हेक्टर जमिनमध्ये ४८ हजार ६ सय ८४ हेक्टरमा लगाइएको धानबाली प्रभावित भएको छ । कृषि शाखाका बाली अधिकृत मनिष कुमार पालका अनुसार धानसँगै तरकारी र फलफूल बालीमासमेत क्षति भएको छ ।

    कृषि ज्ञान केन्द्र धनुषाका बाली अधिकृत प्रदीपकुमार यादवका अनुसार यस वर्ष प्रदेश २ का जिल्लामा ५८ हजार ५ सय हेक्टरमा धान खेती गरिएको थियो। समयमै पानी परेको तथा मलखादको व्यवस्था पनि भएकोले यस वर्ष सरदर प्रतिहेक्टर २ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको थियो । तर हावाहुरी र वर्षाबाट ४ हजार ६ सय ८० हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ ।

    कृषिविद् काशीकान्त झाका अनुसार धानबालीसँगै वार्षिक कृषिचक्रसमेत प्रभावित हुने भएकोले अन्नबाली थप प्रभावित हुनसक्छ । ‘कात्तिकसम्म मसुरो, आलु, केराउ, मटर, चना , तोरी, सरिसव लगायत बाली लगाउनुपर्ने हो । कात्तिकदेखि मंसिरसम्म गहुँ लगाइसक्नु पर्छ । त्यतिवेलासम्म खेतमा अत्याधीक चिस्यान हुन्छ ।स्वाभाविक रुपमा ती बाली लगाउन ढिला हुन्छ ।

    गत साता प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवले भने प्रेस विज्ञप्ति जारी गर्दै अविरल वर्षा र हावाबाट कृषि बालीमा परेको असरप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेका थिए । पछिल्लो समय प्रदेश सरकारले किसानलाई राहत प्याकेज घोषणा गर्ने तयारी गरेकोसमेत बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑