• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस्तो छ सुनील सेट्टीको नेपालमा सुटिङ र बसाइको सेड्युल

  • वीरगंज संजाल
  • ५ कार्तिक २०७८, शुक्रबार १३:४५
  • ७८३७

    वीरगन्ज | बलिउड अभिनेता सुनील सेट्टी आउँदो फेब्रुअरीको तेस्रो साता नेपाल आउने भएका छन् । नेपाली कथानक चलचित्र ‘एक्स–९’ को छायांकनका लागि उनी नेपाल आउन लागेका हुन् । उनी ६ दिन नेपालमा रहनेछन् । चलचित्रमा उनको छायांकनको सिन सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा रहेको छ । बडिमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न क्षेत्रमा सेट्टीको छायांकन हुनेछ । “चलचित्रका मुख्य भूमिकामा रहने कलाकारमध्ये उहाँ पनि एक हो । बलिउडको ठूलो फिगर भएका कारण मात्रै उहाँलाई हामीले समावेश गरेका होइनौँ । कथाको डिमान्डले नै उहाँ समावेश हुनुभएको हो,” एक्स–९ का निर्देशक मुकुन्द भट्टले भने, “स्क्रिप्टमा काम गर्दा को कलाकार फिट हुन्छ भन्ने थियो । अप्सनमा अरू पनि धेरै कलाकार थिए । तर, उहाँले अफर स्वीकार गरेपछि हामीले अप्सनमा जानै परेन । आफूले स्क्रिप्ट सुनाउँदा सुनीलले सुरुमै मन पराएको मुकुन्द सुनाउँछन् । “मैले स्क्रिप्ट पिच गर्दा नै उहाँले यस्तो चलचित्र नेपालमा पनि बन्छ ? भनेर भन्नुभयो,” मुकुन्द भन्छन्, “मेरो चलचित्र एलसी हेर्नुभएको रहेछ । एलसी–२ पनि हेरिसकेकाले उहाँले एलसी–२ को सटको प्रशंसा पनि गर्नुभयो । त्यसैले यो प्रयास र प्यासनका लागि प्रभावित भएको भन्दै तपाईंसँग काम गर्न तयार रहेको बताउनुभयो ।” चलचित्रका लागि १२ करोड रुपैयाँ अनुमानित बजेट लाग्ने मुकुन्द बताउँछन् । यद्यपि, उनले सुनीललाई दिएको पारिश्रमिक भने खुलाउन चाहेनन् । उनको सुटिङ सक्न करिब १२ दिन लाग्नेछ । नेपालबाहेक स्कटल्यान्डमा पनि सुनीलले छायांकन गर्नेछन् । घुमघाम र आउन–जान गरेर करिब २० दिन लाग्ने उनी सुनाउँछन् ।

    नेटफ्ल्क्सि, अमेजन अथवा हटस्टारलगायत डिजिटल प्लेटफर्ममा चलचित्र रिलिजका लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको उनी बताउँछन् । यसका लागि हलिउडबाट नायिका लिने तयारी गरिरहेको उनले जानकारी दिए । वेब सिरिजमा काम गरिरहेकी नायिकासँग अनुबन्धका लागि तयारी भइरहेको उनको भनाइ छ । “यो सबै गर्नुका पछाडि हाम्रो मुख्य उद्देश्य नेपाली चलचित्रलाई इन्टरनेसनल बजारमा लैजाने हो । बलिउड र हलिउडका ठूला फिगरलाई लिइयो भने विश्वभरका दर्शकको पहुँचमा रहेका डिजिटल प्लेटफर्ममा जान सहज हुन्छ भन्ने पनि हो,” निर्देशक मुकुन्द भन्छन्, “अब पनि हामीले अन्तर्राष्ट्रिय बजारमा जान सकेनौँ भने ढिलो हुन्छ । कम्तीमा विदेशी बजारको ढोका खोल्यौँ भने यसपछिलाई सहज हुन्छ भन्ने हाम्रो उद्देश्य हो । यदि, हामी यो चलचित्रमा सफल भयौँ भने नेपाली चलचित्रले बजारका लागि फेरि पछि फर्किएर हेर्नु पर्दैन । ‘एक्स–९’ फेब्रुअरीबाट छायांकन हुनेछ । छायांकनका लागि अहिलेबाटै वर्कसप सुरु भइसकेको छ । एक्सन, जिम, एक्टिङको वर्कसपमा निर्माण युनिट जुटिसकेको छ ।

    सुनीलको नेपाल आगमनलाई पर्यटनसँग पनि जोड्ने प्रयास गरिरहेको निर्देशक मुकुन्द बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्ने प्रस्तावको योजना बनिरहेको उनको भनाइ छ । “पर्यटन व्यवसाय सुस्ताइरहेको यो समयमा सुनीलको नेपाल भ्रमणलाई पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ । सगरमाथाको बेसक्याम्प, लुम्बिनी, जनकपुरजस्ता ठाउँमा घुमाउन सकियो भने भारतसहित विश्वका धेरै देशमा सकारात्मक सन्देश जान्छ । त्यसैले यसका लागि सरकारले सहयोग गरोस् भन्ने हाम्रो मनसाय हो । तर, यो प्रस्ताव हामीले गरिसकेका छैनौँ ।‘एक्स–९’ आउँदो वर्षको दसैँमा रिलिज गर्ने मुकुन्द बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑