• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अन्तरिक्षमा छायांकन गर्ने पहिलो रुसी चलचित्र ‘च्यालेन्ज’ टिम पृथ्वी अवतरण

  • वीरगंज संजाल
  • Oct 18, 2021, 1:20 pm
  • २४८९

    वीरगन्ज । रसियन चलचित्र ‘च्यालेन्ज’ अन्तरिक्षमा चलचित्र छायांकन गर्ने पहिलो चलचित्र बनेको छ । १२ दिन अन्तरिक्षमा बसेर ४० मिनेटको चलचित्र छायांकन गरेर चलचित्रका निर्देशक तथा कलाकारलगायत टिम पृथ्वीमा सुरक्षित फर्किन सफल भएको हो । उनीहरुले १२ दिन इन्टरनेशनल स्पेश स्टेसन (आईएसएस) मा बसरे छायांकन गरेर आइतबार फर्किएका हुन् । यो लो अर्थ ओर्बीटमा बनाइएको कृत्रिम सेटलाइट स्टेशन हो । यो कृत्रिम सेटललाइट स्टेशन पाँचवटा स्पेस एजेन्सीहरु नासा, रोस्कोस्मोस, जाक्सा, ईएसए र सीएसए मिलेर निर्माण गरिएको हो । निर्देशक क्लिम शिपेन्को र अभिनेत्री युलिया पेरेसिल्ड काजाकिस्तानमा उत्रिएका थिए । त्यहाँ उनीहरुको अवतरण छायांकन गर्ने चलचित्रकै अर्को टोली पहिले नै उपस्थित थियो । आईएसएसले पोस्ट गरेको विदाई ट्विटमा अभिनेत्री पेरेसिल्डको वजनरहित कपाल सहितको भिडियोले यो चलचित्र कतै पृथ्वीकै सेटमा छायांकन गरेको होला भन्ने शंका वा भ्रमलाई तोड्न पर्याप्त देखिन्छ ।
    यदि यो चलचित्र सफल भएर प्रदर्शन भयो भने यसले नासा र एलोन मस्कको स्पेसएक्सले हलिउड अभिनेता टम क्रुजसँग स्पेशमा गएर छायांकन गर्ने घोषणा गरेको चलचित्रलाई उछिन्ने छ । चलचित्रको कथाबारे धेरै खुलाइएको छैन । तर, स्पेशमा छायांकन गरिएको भिडियोको आधारमा भन्ने हो भने अभिनेत्री पेरेसिल्ड एक डाक्टरको भूमिका निभाउँदै छिन् । आफ्नो जिम्मेवारी निभाउने क्रममा एक बिरामीको उपचार पृथ्वीमा सम्भव नभएपछि बिरामीलाई स्पेशमा लगेर उपचार गराइन्छ । अब चलचित्रका निर्देशक र अभिनेत्रीलाई १० दिनका लागि रसियाको स्टार सिटी प्रशिक्षणमा लगिने छ । जुन बस्न मिल्ने गरि बनाइएको आर्टिफिसियल सेटलाइट हो । माडौंकाठमाडौं । नेकपा एमालेले आगामी कार्तिक ६ गते वडा अधिवेशन गर्ने भएको छ ।
    देशभरको ७ सय ५३ पालिकामा ९ गते गर्ने अधिवेशनको तयारीस्वरुप ६ गते वडा अधिवेशन गर्न लागेको हो । कार्तिक ६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्न लागेका हुन् । वडा अधिवेशन पश्चात कार्तिक ९ गते एमालेले ७५३ वडामा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । जसअनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
  • वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?
  • प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    News

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    News

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    News

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑