• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तरिक्षमा छायांकन गर्ने पहिलो रुसी चलचित्र ‘च्यालेन्ज’ टिम पृथ्वी अवतरण

  • वीरगंज संजाल
  • १ कार्तिक २०७८, सोमबार १३:२०
  • ३३०९

    वीरगन्ज । रसियन चलचित्र ‘च्यालेन्ज’ अन्तरिक्षमा चलचित्र छायांकन गर्ने पहिलो चलचित्र बनेको छ । १२ दिन अन्तरिक्षमा बसेर ४० मिनेटको चलचित्र छायांकन गरेर चलचित्रका निर्देशक तथा कलाकारलगायत टिम पृथ्वीमा सुरक्षित फर्किन सफल भएको हो । उनीहरुले १२ दिन इन्टरनेशनल स्पेश स्टेसन (आईएसएस) मा बसरे छायांकन गरेर आइतबार फर्किएका हुन् । यो लो अर्थ ओर्बीटमा बनाइएको कृत्रिम सेटलाइट स्टेशन हो । यो कृत्रिम सेटललाइट स्टेशन पाँचवटा स्पेस एजेन्सीहरु नासा, रोस्कोस्मोस, जाक्सा, ईएसए र सीएसए मिलेर निर्माण गरिएको हो । निर्देशक क्लिम शिपेन्को र अभिनेत्री युलिया पेरेसिल्ड काजाकिस्तानमा उत्रिएका थिए । त्यहाँ उनीहरुको अवतरण छायांकन गर्ने चलचित्रकै अर्को टोली पहिले नै उपस्थित थियो । आईएसएसले पोस्ट गरेको विदाई ट्विटमा अभिनेत्री पेरेसिल्डको वजनरहित कपाल सहितको भिडियोले यो चलचित्र कतै पृथ्वीकै सेटमा छायांकन गरेको होला भन्ने शंका वा भ्रमलाई तोड्न पर्याप्त देखिन्छ ।
    यदि यो चलचित्र सफल भएर प्रदर्शन भयो भने यसले नासा र एलोन मस्कको स्पेसएक्सले हलिउड अभिनेता टम क्रुजसँग स्पेशमा गएर छायांकन गर्ने घोषणा गरेको चलचित्रलाई उछिन्ने छ । चलचित्रको कथाबारे धेरै खुलाइएको छैन । तर, स्पेशमा छायांकन गरिएको भिडियोको आधारमा भन्ने हो भने अभिनेत्री पेरेसिल्ड एक डाक्टरको भूमिका निभाउँदै छिन् । आफ्नो जिम्मेवारी निभाउने क्रममा एक बिरामीको उपचार पृथ्वीमा सम्भव नभएपछि बिरामीलाई स्पेशमा लगेर उपचार गराइन्छ । अब चलचित्रका निर्देशक र अभिनेत्रीलाई १० दिनका लागि रसियाको स्टार सिटी प्रशिक्षणमा लगिने छ । जुन बस्न मिल्ने गरि बनाइएको आर्टिफिसियल सेटलाइट हो । माडौंकाठमाडौं । नेकपा एमालेले आगामी कार्तिक ६ गते वडा अधिवेशन गर्ने भएको छ ।
    देशभरको ७ सय ५३ पालिकामा ९ गते गर्ने अधिवेशनको तयारीस्वरुप ६ गते वडा अधिवेशन गर्न लागेको हो । कार्तिक ६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्न लागेका हुन् । वडा अधिवेशन पश्चात कार्तिक ९ गते एमालेले ७५३ वडामा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । जसअनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑