• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपालले उपाधिका लागि भारतसँग भिड्ने

  • वीरगंज संजाल
  • Oct 14, 2021, 7:35 am
  • ४८७३

    वीरगंज। नेपालले साफ च्याम्पियनसिप २०२१ मा उपाधि लागि शनिबार भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतले आज लिग चरणको अन्तिम खेलमा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । नेपालले आजै पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो । लिग चरणमा नेपाल भारतसँगै १–० ले हारेको थियो ।
    साफ च्याम्पियनसिपमा यसपटक पाँच टोलीले सहभागिता जनाएका थिए । राउन्ड रोबिन प्रणालीमा भएको प्रतियोगितामा लिगको शीर्ष दुईले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । भारतले आठ अंक जोड्दै शीर्ष स्थान पक्का गर्दा नेपाल सात जोड्दै दोस्रो स्थानमा रहेर फाइनल पक्का गरेको हो । भारतसँग पराजित माल्दिभ्सको ६ अंक थियो । भारतले यस प्रतियोगितामा सात पटक उपाधि उचालिसकेको छ ।

    भारतले आज ३३औँ मिनेटमा मनवीर सिंहको गोलबाट अग्रता लिएको थियो । उनले ब्रेन्डन फर्नान्डेजको पासलाई दायाँले पहिलो बारमा च्यापेर हानेको सशक्त प्रहारलाई माल्दिभ्सका गोलकिपर मोहम्मद फैजलले रोक्न सकेनन् । पहिलो हाफको अन्तिम मिनेटमा साविक विजेता माल्दिभ्सका अली अश्फाकले पेनाल्टीमा बराबरी गोल फर्काए । भारतका प्रित्तम कोटलले हमजा मोहम्मदलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि माल्दिभ्सले पेनाल्टी अवसर पाएको हो ।

    ६२औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट भारतले पुनः अग्रता लियो । सुनिलले मनबीरको पासमा दायाँ खुट्टाले पहिलो बार च्यापेर हानेको सशक्त भलीलाई माल्दिभ्सका गोलकिपर फैजले ठम्याउन सकेनन् । सुनिलले ७१औँ मिनेटमा अर्को गोल गर्दै भारतको अग्रता बढाए । उनले कोटलको पासमा हानेको हेडिङ गोलमा परिणत भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा क्षेत्रीको यो ७९औँ गोल हो । सुनिलले त्यसअघि २६औँ मिनेटमा हानेको हेडिङ प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।भारतका प्रशिक्षक इगोर स्टिमाचले रातो कार्डको सामना गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑