• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  accident

    कैलालीमा गाडीले ठक्कर दियो मोटरसाइकललाई, गाडीमा सवार १५ घाइते

  • वीरगंज संजाल
  • Oct 12, 2021, 1:57 pm
  • २८२५

    बीरगंज । कैलालीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गाडीमा सवार १५ जना घाइते भएका छन्।मंगलबार बिहान साढे १० बजे गौरीगंगा नगरपालिका–४ मा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको से. १ ज. ११०५ नं. को विंगरले सोही बाटो क्रस गरिरहेको से. ६ प ५०२ नं. को मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकको दाहिने तर्फको नालामा खसेको हो।

    घाइते हुनेमा टिकापुर–३ बस्ने रमेश चौधरी, सोही ठाउँका २६ वर्षका सैरब चौधरी, २८ वर्षका अमिर चौधरी, कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनियाका २३ वर्षीया सुस्मा साउद छन्। यस्तै, बाँके कोहलपुर नगरपालिकाका वर्ष ३६ का महेश बहादुर चन्द, सोही ठाउँका ३५ वर्षीया सन्जु के.सी, वर्ष ७ का समिर चन्द रहेको प्रहरीले जानकारी दिएको छ।

    अन्य घाइते हुनेहरूमा कञ्चनपुर लालझाडी गाउँपालिकाका वर्ष १८ का दिपेश विष्ट, विंगर मालिक गोदावरी नगरपालिका वर्ष ३२ का केशवराज भण्डारी, धनगढी उपमहानगरपालिका ७ बस्ने वर्ष २४ की सरस्वती चौधरी, लम्कीचुहा नगरपालिकाका ७ बस्ने वर्ष ३० का अजय पाण्डेय, अनुषा पाण्डेय, कञ्चनपुर कृष्णपुर नगरपालिकाका वर्ष ३४ का दिपक सुनार, गोदावरी नगरपालिका कैलालीका वर्ष २३ का नरेन्द्र साउद रहेका छन्।चालक कैलाली गोदावरी नगरपालिका वडा न. १० ओलानी बस्ने वर्ष २७ का नविन राज पाण्डेय पनि घाइते भएका छन्।घाइतेहरूको अधिकांश टाउको, खुट्टा र छातीमा चोट लागेको छ।घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। विंगर चालकलाई प्रहरीले नियन्त्रणमा लगेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑