• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रमोद साह र प्रदिप यादवलाई मन्त्री नबनाएकोले , बीरगन्जमा बिरोध प्रदर्शन

  • वीरगंज संजाल
  • २२ आश्विन २०७८, शुक्रबार २०:२४
  • ४५९३

    बीरगन्ज । मन्त्रीहरुको सूचीबाट सांसद प्रमोद साहको नाम अन्तिम समयमा काटिएपछि सत्तारुढ जनता समाजवादी पार्टी भित्र खैलाबैला मच्चिएको छ । उनको सट्टा महेन्द्र राय यादव कृषि तथा सहकारीमन्त्री बनेका छन् । यता पर्सा निर्वाच क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवलाई मन्त्री नबनाइएको भन्दै बीरगन्ज बिरोध नै प्रर्दशन भएको छ ।

    देउवा सरकारमा जसपाले चार वटा मन्त्रालय पाएको थियो । कार्यकारिणी समितिले मन्त्री टुंगो लगाउन शीर्ष तीन नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई जिम्मा दिएको थियो । नेताले मन्त्री बन्ने दावेदारहरुरलाई चार समूहमा बिभाजन गरी अन्तिम निर्णयमा पुगेको शिर्ष नेताहरुको भनाई छ ।

    नेताहरुका अनुसार राजपा पृष्ठभूमि भएका प्रदेश २ का सांसदहरुमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने थियो, जसमा महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साह दाबेदार थिए । प्रदेश २ बाहेकबाट इस्तियाक राई र राजेन्द्र श्रेष्ठ दावेदार थिए भने महिलाबाट रेणु यादव र अमृता अग्रहरि थिए । यस्तै पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्न सक्ने एक सांसदलाई मन्त्री बनाउनुपर्ने थियो ।

    प्रदेश २ बाहेकबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र महिलाबाट रेणु यादव मन्त्री बने भने पार्टी र सरकारलाई जोड्ने भूमिकामा अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादवलाई मन्त्रीका रुपमा चयन गरे । उनी यादवका विश्वास पात्र समेत हुन् ।

    बाँकी रह्यो राजपा पृष्ठूभूमिबाट को मन्त्री बन्ने भन्ने विषय जसपाका नेताहरुका अनुसार शुरुमा महेन्द्र रायको सम्भावना थियो । पार्टीमा उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच विवाद चल्दा आफूले पूर्व राजपा समूहमा विद्रोह गरेर साथ दिएकाले सरकारमा जाने अवसर आफूले पाउनुपर्ने उनको तर्क थियो ।

    तर पूर्व राजपा, त्यसमा पनि सद्भावना पृष्ठभूमि भएका सांसदहरु प्रमोद साह, अमिता अग्रहरि, मृगेन्द्रकुमार सिंह, रानी मण्डल जसपामा छन् । उनीहरुले महेन्द्रलाई नभई आफूहरुमध्ये एकलाई मन्त्री बनाउनुपर्ने माग गरेका थिए । त्यसैले सर्लाही १ बाट प्रत्यक्ष निर्वाचित साहलाई मन्त्री बनाउने सहमति भएको थियो । नेता कार्यकर्ताले साहलाई बधाई दिन थालिसकेका थिए ।

    तर राष्ट्रपति कार्यालयबाट मन्त्रीहरुको सूची आउँदा प्रमोद साहको नाम थिएन । जसपाबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, महेन्द्र राय यादव कृषि, रेणु यादव भौतिक पूर्वाधार र रामसहाय यादव वन तथा वातावरणमन्त्री बनेका छन् । अर्थात जसपाका चारमध्ये तीन मन्त्री यादव भए ।

    त्यसैपनि जसपा अध्यक्ष उपेन्द्र यादवमाथि यादवहरुको पार्टी बनाउन खोजेको आरोप छ । ‘यसलाई खण्डन गर्न पनि साहलाई मन्त्री बनाउनुपर्ने थियो,’ जसपाका एक नेता भन्छन्, ‘तर हामीले लोसपा ९जसपाबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी० लाई उल्टो मुद्दा दिने काम गर्‍यो, जुन गलत हो ।’

    साह मधेसको अल्पसंख्यक समुदाय हो । प्रमोद सद्भावना पृष्ठभूमिबाट आएकाहरुको प्रतिनिधि पनि हुन् । उनीहरुलाई पार्टीसँग जोड्न पनि साहलाई मन्त्री बनाउनुपर्ने पर्नेमा नेतृत्वले गल्ती गरेको जसपाका नेताहरु बताउँछन् ।

    पर्सालाई जनता समाजवादी पार्टीको किल्ला बनाउँन अग्रनी भुमिका खेलेको सांसद प्रदिप यादवलाई मन्त्री नबनाएको भन्दै असुष्ट देखिएका युवाहरुले बीरगन्जमा बिरोध गर्दै उपेन्द्र यादवको पुतला दहन गरेका छन् । युवाहरुले पार्टी उपेन्द्र यादवलाई कालानागको संज्ञा दिदै मुर्दाबादको नारा लगाएका छन् । पार्टीका युवा नेता केन्दन कुमार सिंहको नेतृत्वमा निकलेको बिरोध जुलुसमा जसपाको युवा नेता शेष रुसतम,हरिन्द्रसाह,आशु साह कानु लगायतको पनि सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑