• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महोत्तरी जिल्लामा प्रहरीद्वारा आर्केस्ट्रामा रोक

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७८, बिहीबार १६:४७
  • ५८०५

    महोत्तरी । विगतको वर्षहरुमा महोत्तरी लगायत देशको विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रममा ल्याइएको आर्केस्ट्रा तथा डिजे जस्तो कार्यक्रममा  कुटपिट र झैझगडा हुने लगायतका केहि आपराधिक घटनाहरु भएको देखिएको छ। महोत्तरीमा विगत केहि दिन देखिको विभिन्न पुजा कार्यक्रममा ल्याइएको आर्केस्ट्रा कार्यक्रममा नाच कै क्रममा कुटपिट र झैझगडा हुने लगायतका केहि आपराधिक घटनाहरु हुने देखिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएका छन । उनले आफ्नो मातहतमा सर्कुलर जारी गर्दै आ आफ्नो क्षेत्रमा कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न निर्देशन दिएका छन । साथै कार्यक्रम संचालन नगर्न भन्दा समेत नमाने आयोजक र कलाकार समेतलाई नियन्त्रणमा लिन भनेका छन ।

    दोहोरो अर्थ लाग्ने,अश्लिल नाच गर्ने तथा त्यसतै प्रकारका दर्शक उत्तेजित पार्ने खालका नृत्य वा सोहि बोलको गितहरुले विकृति समेत फैलिने र मदिरा तथा लागु औषध सेवन गरि त्यसता कार्यक्रममा वढी युवा जाने भएपछि उनले त्यसता कार्यक्रममा रोक लगाएका हुन । एसपी आचार्यका अनुसार सुरुमा साँस्कृतिक कार्यक्रम भनेर भन्ने गरेपनि ति कार्यक्रमहरु मध्ये अधिकांश साँस्कृतिक नभई संस्कृति र समाज विगार्ने खालका हुने गरेकोले त्यसता कार्यक्रम रोक्नुको विकल्प नरहेको बताए । उनले अझै कोभिडकै जोखिम समेत नहटेकोले यसले भिड जथाभावी भिड नियन्त्रणमा पनि सघाउने बताए ।

    महोत्तरीका विभिन्न स्थानमा पछिल्लो समय बढेको चोरीका घटनाहरुमा समेत यस्तै कार्यक्रमबाट फर्कने वा हेर्न जाने लागु औषध सेवनकर्ता युवाहरु वढी भेटिएपछि समेत एसपी आचार्यले उक्त निर्णय लिएका हुन ।

    पछिल्लो समय मटिहानीमै यस्तै कार्यक्रम हुदा केहि युवाहरु कुटिएका थिए भने सो पछि नेपालको सिमासंगै जोडिएको मधवापुरबाट आर्केस्ट्रा हेरेर फर्कदै गरेको केहि युवामाथी सांघातिक हमला भएको थियो । भारतकै भुमिमा आर्केस्ट्रा कार्यक्रम रोक्न सक्ने नभएपनि आफ्नो तर्फ भने महिलाको आपत्तिजनक नाचगान रोक्न प्रयास भने भएको एसपी आचार्यको भनाई छ । गाउ समाज विगार्ने खालका र दुर्घटना तथा अपराध समेत बढाउने प्रकारका कार्यक्रमले मनोरञ्जनको ठाउमा अश्लिलता पस्कने साथै उनले महोत्तरीमा लागु औषध नियन्त्रणको लागि सिविलमै समेत टोलीहरु परिचालन गरेको बताउदै लागु औषध सेवनकर्ताहरुमाथी समेत निगरानी वढाइएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑