• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ढङ्गही नदीको अतिक्रमण जग्गा नाप नक्सा गरी छुट्याइने । गापा अध्यक्ष कानु।

  • वीरगंज संजाल
  • २९ भाद्र २०७८, मंगलवार ०९:५६
  • ४७६९

    वीरगंज । पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर २ मा पर्ने ढङ्गही नदी अतिक्रमणको चपेटमा परेको छ । अतिक्रमणका कारण वहुअर्वा भाठा देखि पश्चिम हुलाकी सडक खण्डमा पर्ने ढङ्गही नदीको मुहान नै परिवर्तन भएको छ ।

     

    नदी छेउमा रहेको जग्गाधनीले साबिक नदीको मुहान परिवर्तन गरी फेरि ३ महिना पछि साविकको नदी पूर्न लाग्दा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत ईलाका प्रहरी कार्यालय पोखरीयाको सहयोगमा ३ वटा डोजर नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीयामा राखी कारवाही प्रक्रिया अगाडि बढाईएको गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले बताए ।

     

    गाउँपालिका अध्यक्ष कानुका अनुसार हिजो जग्गाकारोबारी र गाउँपालिका बीच भएको सहमतिको आधारमा आज नाप नक्सा गरी साविक नदीको जग्गा छुट्याईने बताएँ । गाउँपालिका भित्र रहेको सार्वजनिक जग्गामा अतिक्रमण नगर्न र गरेको खण्डमा कानुनी कारवाही गरी जग्गा खाली गराउने गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक किरण देवी गुप्ताले बताइन् ।

     

    पहिला करिब २ किलोमिटर उत्तर–पश्चिम हुँदै दक्षिणतर्फ बग्ने नदी बहाव क्षेत्र धकेलिएपछि अहिले ५० मिटर मात्र पश्चिम बगेर दक्षिणतर्फ मोडिएको छ । हुलाकी सडक निर्माणपछि उक्त क्षेत्रमा जग्गाको भाउ आकासिएको छ । उक्त जग्गा र हुलाकी सडकको बीचमा विगतमा नदी बग्ने गरेको थियो । अहिले नदी उत्तरतर्फ बग्ने ठाउँमा माटो पुरिएको छ ।

     

     

    उक्त स्थानबाट करिब ५० मिटर पश्चिमसम्म नदीको बहावका लागि डोजर खनेर नयाँ धार बनाइएको छ । स्थानीयका अनुसार जग्गा कारोबारीले पहिलोपटक २०७७ साउन २५ मा डोजरले माटो काटी नदीको उत्तरतर्फको बहाव बन्द गरेका थिए । उक्त कार्यको गाउँपालिकाले जानकारी पाएं पछि गाउँपालिका अध्यक्ष कानुले गत भदौ पहिलो साता आफ्नै अगुवाइमा डोजर लगेर पुरानो बहावमा लगाइएको माटोको बाँध काट्न लगाएका थिए । त्यसपछि नदी फेरि पुरानै धारमा फर्किएको थियो । जग्गाकारोबारीहरुले शनिबार बिदाको मौका छोपी ढङ्गही नदीको मुहान तीन वटा डोजर लगाएर पूर्न लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑