• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने अमेरिकी सेनाको चेतावनी

  • वीरगंज संजाल
  • २० भाद्र २०७८, आईतवार १६:३०
  • २००१

    वीरगञ्ज । अमेरिकी सेनाका जनरल मार्क मिलीले अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने चेतावनी दिएका छन् । शनिबार जर्मनीको रेमस्टेनमा फक्स न्युजसँगको एक विशेष साक्षात्कारमा उनले अफगानिस्तानको अहिलेको परिस्थितिको विषयमा अमेरिकाको नीतिबारे स्पष्ट पारेका हुन् ।

    अमेरिकी जनरल मिलीले अन्तर्वाताको क्रममा अमेरिकी सेना पूर्णरुपमा फिर्ता आएपछि अब अमेरिका सुरक्षित रहेको वा नरहेको भनेर अहिले नै भन्न नसकिने बर्ताका छन् । उनले अहिले अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने चेतावनी दिएका छन् ।

    उनले भने, ‘जहाँसम्म मेरो सैन्य अनुमान छ, अफगानिस्तानमा गृहयुद्धको अवस्था आउन सक्छ । मलाई तालिबान सत्तालाई बलियो बनाउन र शासन स्थापित गर्ने काममा सक्षम छ वा छैन भन्ने थाहा छैन ।’

    मिलीले अफगानिस्तानमा आतंकवादी संगठनको विस्तार हुने वा पुनर्गठन हुने चिन्ता पनि व्यक्त गरेका छन् । चरमपन्थी संगठनहरुले अफगानिस्तानको अव्यवस्था र अस्थिरताको फाइदा उठाउन सक्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘तपाईँ अबको केही महिना वा वर्षमा सामान्य क्षेत्रबाट आतंकवादी संगठनको पुनरुत्थान भएको देख्न सक्नुहुन्छ ।’

    यसैबीच अफगानिस्तानको काबुलमा महिलाले तालिबानको शासनकालमा महिला अधिकारको रक्षा हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन
  • आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित
  • अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान
  • नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    News

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    News

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    News

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑