• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मेस्सीलाई फाब्रिगासले दिए यस्तो चेतावनी

  • वीरगंज संजाल
  • Aug 13, 2021, 12:05 pm
  • २५०९

    वीरगन्ज । मोनाकोका मिडफिल्डर सेस फाब्रिगासले लिग वानलाई पेरिस सेन्ट जर्माइन (पिएसजी) को वर्चश्व रहेको लिग नठान्न मेस्सीलाई चेतावनी दिएका छन् । यसपटकको लिग वान दौड जो कोहीले अपेक्षा गरेभन्दा कठिन हुने उनले बताए ।

    मेस्सीले पिएसजीसँग सम्झौता गरेपछि फाब्रिगासको यस्तो प्रतिक्रिया आएको हो । कुनै समय फाब्रिगास र मेस्सी एकसाथ बार्सिलोनाबाट खेल्थे । उनीहरु बाल्यकालदेखिकै साथी हुन् । दुबैले बाल्यकालमा बार्सिलोनाको युथ टिमबाट एकसाथ खेलेका थिए ।

    यसपटकको लिगमा पिएसजी निकै दबाबमा रहने फाब्रिगासले बताए । ‘जब पिएजीले लिग जित्दैन, तब सबैले यसलाई विध्वंशका रुपमा हेर्नेछन् किनकि उनीहरुले धेरै रकम खन्याएका छन्’ फाब्रिगासले भने,‘सबैले यसलाई एक टिमको वचश्र्व रहेको लिगका रुपमा हेरेका छन् । तर पछिल्लो पाँच वर्षका पिएसजीले तीनपटक लिग जित्दा मोनाको र लिल्लेले पनि एक–एकपटक जितेका छन् । यो प्रतिस्पर्धात्मक लिग हो, मानिसहरुले सोचेजस्तो सहज छैन । यो निकै अक्रामक, तिव्र र बलिया खेलाडीहरु भएको लिग हो । उनीहरु राम्रो रक्षा पनि गर्छन् ।’

    पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले सही खेलाडीलाई सही समयमा मैदान उतार्ने पनि उनले विश्वास व्यक्त गरे । ‘म ढुक्क छु, पोचेनिटन्होले उत्कृष्ट टोली रोज्छन्, उनलाई थाहा छ कि जित्नुपर्ने निकै ठूलो दबाब छ । जब तपाई सुपर टिम बनाउनुहुन्छ । तब दबाब हुन्छ । किनकी उनीहरुले च्याम्पियन्स लिग जित्न चाहेको स्पष्ट छ ।’

    फाब्रिगासले थपे, ‘लियोनल मेस्सभन्दा राम्रो कोही छैन । सर्जियो रामोसभन्दा राम्रो डिफेन्डर कोही हुन सक्दैन । जर्जिनियो विज्नाल्डुम विश्वका उत्कृष्ट फिडफिल्डरमध्ये एक हुन् । अकरफ हाकिमी युरोपकै उत्कृष्ट राईट–ब्याक हुन् ।’
    फाब्रिगास २०१९ देखि मोनाकोबाट खेलिरहेका छन् । उनले यस सिजनको लिगमा मोनाकोले पिएसजीले, लिल्ले, मार्सेली र लियोनको चुनौती सामना गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क
  • कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित
  • वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग
  • गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    ब्वाइज होस्टलमा कुटपिट, धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    प्रधानमन्त्री बालेन अस्तामस्थित इको भिलेजमा बस्ने

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

    वीरगन्जको बाल सुधार गृहबाट एक किशाेर चार दिनदेखि फरार

    गरिमाका आमा-बुबा आजपनि सडक धर्नामा, परिवारले मानेन प्रशासनको सहमति

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वाग्मिता–रत्नम् प्रथम संस्करण सम्पन्न, विदेश पलायन कि स्वदेशमै सम्भावना? विषयमा विद्यार्थीले दिए सशक्त तर्क

    News

    कञ्चनजङ्घा स्कुलमा निःशुल्क आँखा परीक्षण, ६०० विद्यार्थी लाभान्वित

    News

    वीरगञ्ज लेडीज सर्कल–३ द्वारा रक्सौलस्थित मेहर ममता निवासमा रहेका बौद्धिक अपाङ्गता भएका महिलालाई सहयोग

    News

    गरिमाको हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    News

    इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑