• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    इथिकल ह्याकर बस्नेतले पत्ता लगाए फेसबुकको सुरक्षा कमजोरी, पुरस्कारमा झण्डै एक लाख नगद

  • वीरगंज संजाल
  • १६ श्रावण २०७८, शनिबार १४:४५
  • ४१६९

    वीरगन्ज । नेपालका इथिकल ह्याकर आकाशजंग बस्नेतले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । उनले फेसबुक म्यासेन्जरको च्याट रुमको भल्नेरबिलिटी पत्ता लगाएका हुन् ।

    यसअन्तर्गत फोनको लक नखोलिकनै फेसबुक म्यासेन्जर कल रिसिभ गर्दा सो फेसबुक आईडीका फ्रेन्डलिस्ट हेर्न सकिन्थ्यो ।

    फेसबुकको यो त्रुटिले लक भएको फोनमा अन्य व्यक्तिले भौतिक रुपमा पहुँच पुर्‍याई च्याट रुमबाट फ्रेन्डलिस्ट हेर्नुका साथै उनीहरूलाई कल पनि गर्नसक्ने खतरा थियो ।

    फेसबुकले यो बगका लागि बस्नेतलाई ७५० डलर बाउन्टी दिने घाेषणा गरेकाे छ । साथै फेसबुकले उनलाई ‘डिले बाेनस’ स्वरूप ३८ डलर पनि प्रदान गरेकाे छ ।

    बग एक्सेप्ट गरेकाे एक महिना वा साे समयपछि रिवार्ड दिँदा फेसबुकले बग हन्टरका लागि ‘डिले बाेनस’ समेत उपलब्ध गराउन थालेकाे छ ।

    उनले गत जुन ९ मा याे बगका लागि रिपोर्ट गरेका थिए । फेसबुकले जुन १६ मा एक्सेप्ट गरी जुलाई २३ मा कूल ७८८ डलर रिवार्ड रकम दिने जानकारी गराएकाे हाे ।

    गत असारमा टेकपानाले प्रकाशित गरेको एक समाचारका आधारमा उनले बग पत्ता लगाउन सफल भएका हुन् ।

    १८ वर्षीय नेपाली युवाले भेटे फेसबुकको गम्भीर सुरक्षा कमजोरी, पाए साढे ३ लाख बढीको पुरस्कार शीर्षकमा प्रकाशित साे समाचारबाट समिप अर्यालले फेसबुकको म्यासेञ्जर च्याट रुमको भल्नरेबिलिटी (संवेदनशील कमजोरी) फेला पारेकाे जानकारी लिएपछि बस्नेतले म्यासेन्जर च्याट रूपमा ‘रिटेस्ट’ गरेर याे बग पत्ता लगाएका हुन् ।

    योसँगै उनी फेसबुक हल अफ फ्रेम २०२१ मा समेत सूचीकृत भएका छन् ।

    आकाश हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आईटी विभागमा कार्यरत छन् ।

    केही वर्षदेखि इथिकल ह्याकिङमा लागेका बस्नेतले हालसम्म गुगल, माइक्रोसफ्ट, एप्पल, बीबीसी, नोकिया लगायतबाट हल अफ फ्रेम पाइसकेका छन् ।

    यस्तै उनले लेनोभो, इन्टेल, म्याकफी एन्टीभाइरस, हाभर्ड विश्वविद्यालय, क्यामब्रिज विश्वविद्यालय, ह्वावे, ईसेट एन्टीभाइरस लगायतबाट एकनलेजमेन्ट पाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑