• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीको सचिवालयबाट पासवर्ड नपाएपछि प्रधानमन्त्रीको नाममा नयाँ ट्विटर अकाउन्ट

  • वीरगंज संजाल
  • ३ श्रावण २०७८, आईतवार ००:२५
  • २२६१

    वीरगंज | निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट प्रधानमन्त्रीको ट्विटर अकाउन्ट (@PM_Nepal) को पासवर्ड नपाएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सोही ह्यान्डल राखेर नयाँ अकाउन्ट खोलेको छ। प्रयोगमा रहेको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउण्टलाई अहिले @PM_nepal_KPoli नाममा कायम गरिएको छ।

    ‘प्रधानमन्त्री फेरिएपछि स्वाभाविकरुपमा हस्तान्तरण गरिनुपर्ने भए पनि हामीले पासवर्ड पाएनौं,’ देउवानिकट स्रोतले भन्यो, ‘त्यसैले @PM_Nepal नै राखेर नयाँ अकाउन्ट खोलेका हौं।’ नयाँ अकाउन्ट २०२१ जुलाइमा दर्ता भएको देखिन्छ।

    नेपाली प्रधानमन्त्रीको नाममा ट्विटर अकाउन्ट (@PM_Nepal) सुशील कोइरालाको पालामा खोलिएको थियो। त्यसयता सोही अकाउन्ट पछिल्लो प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण हुँदै आएको थियो। प्रधानमन्त्री फेरिएपछि अघिल्लो प्रधानमन्त्रीको पालामा गरिएका ट्विटलाई भने ‘डिलिट’ गर्ने गरिएको थियो। यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डलका रुपमा प्रयोग हुँदै आएको थियो जसलाई प्रधानमन्त्रीको निजी सचिवालयले चलाउने गरेको थियो।

    ह्यान्डल परिवर्तन गर्नुअघि भेरिफाइडसमेत भएको सो अकाउन्ट यसअघि देउवाको सचिवालयबाटै ओलीको सचिवालयलाई हस्तान्तरण भएको थियो। छ लाख ४७ हजार फलोअर्स रहेको ट्विटर अकाउन्टलाई ओलीको सचिवालयले ‘कब्जा’ गरेपछि नयाँ अकाउन्ट खोलिएको हो।

    पुरानो ट्विटर अकाउण्ट।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑