• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल पत्रकार महासंघ प्रादेशिक कमिटी २ को बैठक बिरगंजमा सम्पन्न

  • वीरगंज संजाल
  • २ श्रावण २०७८, शनिबार १८:५२
  • २५३७

    बीरगंज। नेपाल पत्रकार महासंघ प्रादेशिक कमिटी २ को बैठक शनिबार बीरगंजको होटल कुमु प्यालेसमा सम्पन्न भएको छ ।संघका अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा र महासचिब श्याम बन्जाराको संचालनमा सम्पन्न भएको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै महासंघलाई सृजनात्मक रुपमा अघि बढाउने र भएका निर्णय कार्यन्वयन गर्ने प्रतिबद्धता समेत सहभागिहरुबाट ब्यक्त गरिएको छ ।

    बैठकमा केन्द्रीय सचिब तथा निबर्तमान प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु के सी लामिछाने, रिकु मिश्र, ललिता साह र सल्लाहाकार नवलकिशोर यादबको समेत सहभागिता रहेको थियो ।
    बैठकले संघ सरकारले उपलब्ध गराएको लोक कल्याणकारी बिज्ञापनमा १० प्रतिशत कट्टा गरि पत्रकार कल्याणकोषमा जम्मा गर्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको ठहर गरेको छ । साथै सरकारसंग यो नीति अबिलम्ब सच्चाउन माग गर्दैै खाइ पाइ आएको रकममा कट्टा नहुने गरि लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।
    त्यसैगरि प्रदेश सरकारले लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन तत्काल नीति तथा कार्यबिधी बनाउन माग गर्ने समेत माग गरेको छ । आजकै बैठकले संचार सम्बन्धि कुनैपनि नीति निर्माण गर्दा महासंघलाई छलफलमा सहभागि गराउन माग गर्दै त्यो बिनाका नीति आफुहरुलाई स्वीकार्य नहुने ठहर समेत गरेको छ । बैठकले लोक कल्याणकारी बिज्ञापनको अभिलेखिकरण र भुक्तानी सम्बन्धीत जिल्लाको हुलाक कार्यालयबाटै हुने ब्यबस्था गर्न समेत माग गरको छ ।

    आजकै बैठकले प्रदेश सरकारले आफै संचार गृह संचालन गर्ने निर्णयलाई लोकतन्त्रको उपहास हुने ठहर गर्दै लोकतान्त्रिक मूल्य एवं मान्यता बिपरित हुने यस्ता निर्णय कार्यन्वयन नगर्न माग गर्दै प्रदेश भित्रका सबै मिडियाको बिकासको लागि अबिलम्ब ठोस नीति ल्याउन समेत माग गर्ने निर्णय गरेको छ । आजकै बैठकले प्रदेश नम्बर २ को खाता संचालनको लागि जनकपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा अध्यक्ष राजेश कर्ण र महासचिब श्याम बन्जारा दुइ मध्ये १ र कोषाध्याक्ष बिश्वनाथ ठाकुरको हस्ताक्षर अनिबार्य हुने निर्णय गरियो ।

    त्यसैगरि कोरोनाका कारण मृत्युवरण गरेका २ पत्रकारका परिबारलाई पुर्व निर्णय बमोजिम राहात बापतको रकम उपलब्ध गराउने र बाँकीको हकमा महासंघको श्रोतले भ्यायसम्म सहयोग उपलब्ध गराउने निर्णय गरियो ।

    आजकै बैठकले यसै महिनाको अन्तिम सम्म प्रदेश कार्यालय संचालनको लागि घर भाडामा लिन अध्यक्ष राजेश कर्ण सचिबद्धय र कोषाध्याक्ष विश्वनाथ ठाकुर एव सदस्यहरु कैलास महतो, सन्तोष सिँह एवं हदिश खुददारलाई विशेष जिम्मेवारी दिइयो ।
    आजकै बैठकले सल्लाहाकार नवलकिशोर यादबको संयोजकत्वमा महासंघका प्रदेश कार्यालय निर्माणको लागि जग्गा ब्यबस्थापन एवं भवन निर्माणको समिती गठन गरिएको छ । जस्मा प्रदेश २ बाट महासंघको केन्द्रमा प्रतिनिधत्व गर्ने नेतृत्व र प्रादेशिक समिती २ सदस्य रहने निर्णय गरियो ।

    आगामी चौथो बैठक यसै महिनाको अन्तिम साता जनकपुरमा बस्ने निर्णय गरियो । बैठकमा अध्यक्ष राजेश कुमार कर्ण, उपाध्याक्षहरु रामानन्द प्रसाद गुप्ता, ज्योति झा, महासचिब श्याम बन्जारा, सचिबद्धय अजित कुमार सिँह, भोला पासवान, कोषाध्याक्ष विश्वनाथ ठाकुर र सदस्यहरु शैलेन्द्र झा, अजय कुमार साह, सन्तोष कुमार सिँह, प्रतिभा झा, बरुणा कर्ण, नविन मिश्र, शंकर श्रेष्ठ, कैलास दास, हदिस खुददार लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑