• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ग्रिनसिटिद्वारा ट्राफिक नियम तथा व्यवस्थित पार्किङ सम्बन्धि जनचेतनामुलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २ श्रावण २०७८, शनिबार १०:४५
  • ४८२१

    बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीन सिटीले ट्राफिक नियमको पालना सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । ग्रीनसिटी र जिल्ला ट्राफिक प्रहरीले संयुक्त रुपमा शुक्रबार सो जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

    वीरगंज महानगर पालिका भित्र जथाभावी रुपमा गरिएको पार्किङ्गलाई मध्यनजर गर्दै सो जनचेतनामूलक कार्यक्रम गरिएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पर्सा पोस्टलाई बताए ।

    अध्यक्ष खेतानले आदर्शनगर एरियामा धेरै भिडभाड हुने भएकोले यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले ट्राफिक प्रहरीको सहयोगमा कार्यक्रम गरिएको थियो भने कार्यक्रममा पर्चा पम्प्लेटहरु समेत बाडिएको थियो । मादक पदार्थ सेवन गरि सवारीसाधन नचलाउ, दुर्घटनाबाट आफू पनि बचौ र अरु लाई पनि बचाउ, सवारी चलाउदा जथाभावी ओभरटेक न गरौ, लेन अनुशासनको पालना गरौ, फुट्पाथ तथा सडकमा जथाभावी पार्किङ्ग न गरौ, ट्राफिक संकेत वा इसाराको सदैव पालना गरौ, सवारी चलाउदा अनिवार्य रुपमा कागजपत्र साथ राखौ, सिटबेल्ट तथा हेल्मेटको प्रयोग गरौ, सुरक्षित तथा तोकिएको स्थानमा मात्र सवारी पार्क गरौं, शारीरिक अशक्तता भएका वृद्ध बृद्धा, केटाकेटीहरुलाई सडकमा प्राथमिकता दिऔ, ट्राफिक नियमको पालना गरी सभ्य नागरिकको परिचय दिउ जस्ता नाराहरु लेखिएको २०० भन्दा बढी सडकमा हिड्ने बटुवा तथा पसले ब्यापारीलाई पर्चा समेत बाडिएको थियो ।

    त्यसैगरी पर्सा ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरिक्षक सुमन कार्कीले चालक तथा पसलेहरुलाई जथाभावी सवारीसाधन पार्किङ नगरी तोकिएको ठाउँमा पार्किङ्ग गर्न अनुरोध गरेका थिए । आर्दशनगरको विभिन्न स्थानमा चारपाङ्ग्रे सवारी साधनलाई पार्किङ्ग निषेध गरिएको छ, पार्किङ्ग गर्नु परेको खण्डमा आदर्शनगरमा रहेको पुरानो बस पार्कमा चारपाङग्रे सवारीसाधन गाडी राख्न र मोटरसाइकल भने सडक किनारमा उचित पार्किङ्ग गरेर राख्न प्रहरी निरिक्षक कार्कीले सवारी धनी तथा चारपाङ्ग्रे चालकलाई सम्झाइ बुझाइ गरेका थिए ।

    यसैबीच सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीनसिटीले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई ३ थान ब्हिल लक समेत हस्तान्तरण गरेको छ ।

    ट्राफिक प्रहरीले अहिले विभिन्न ठाउँहरुमा पुगेर नो पार्किङ भएको ठाउँमा सवारी नराख्न पटकपटक आग्रह गरिरहेकाले यद्यपि कसैले नियम कानुन भन्दा बाहिर गएमा जोकोहीलाई पनि कारवही गरिने ट्राफिक प्रहरी निरिक्षक कार्कीको भनाइ रहेको छ । कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताले समेत सहयोग पुर्‍याएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑