आज:
  • होमपेज / Breaking News

    टाइफाइड भएमा यसो गर्नूस् !

  • वीरगंज संजाल
  • २ श्रावण २०७८, शनिबार ०७:३६
  • ९१५३

    वीरगंज । टाइफाइड प्राय गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो । दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ। टाइफाइड हुँदा शरीर शिथिल हुनका साथै एक्कासी ज्वरो बढ्छ। शरीरमा हनहनी ज्वरो आउँछ। यसका साथै रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने,शरीर गल्ने र खान मन लाग्दैन। औषधि सेवन गरेपनि तुरुन्तै ज्वरो घट्दैन। रगत परीक्षण गराएर रोगको किटान गर्न सकिन्छ।

    टाइफाइड प्राय गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो। दुसित पानी र प्रदुषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्छ। टाइफाइड हुँदा शरीर शिथिल हुनका साथै एक्कासी ज्वरो बढ्छ। शरीरमा हनहनी ज्वरो आउँछ। यसका साथै रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने,शरीर गल्ने र खान मन लाग्दैन। औषधि सेवन गरेपनि तुरुन्तै ज्वरो घट्दैन। रगत परीक्षण गराएर रोगको किटान गर्न सकिन्छ।घरेलु उपचार

    टाइफाइड हुँदा यी घरेलु उपायहरु अपनाउनूहोस्

    -तुलसी र मरिच

    टाइफाइडका रोगीलाई तुलसी एकदमै फाइदाजनक हुन्छ । मरिचको पाँच दाना र चार पत्ता तुलसीलाई पिसेर पेस्ट तयार गर्ने । यस पेस्टलाई पानीसँग मिलाएर नियमित पिउने ।

    -गाजर

    टाइफाइडको रोगमा गाजरको रसको सेवन पनि लाभदायक हुन्छ । साथै काचो गाजर सेवन गर्दा पनि टाइफाइडमा फाइदा पुग्छ ।

    -लसुन

    टाइफाइडले कलेजोमा नराम्ररी संक्रमण गर्छ । यस्तो अवस्थामा लसुनको २र४ पोटी भुटेर खाली पेटमा खाएमा यसले लाभ दिन्छ ।

    -मह

    टाइफाइटबाट बच्ने अर्को घरेलु सामाग्रीमा मह पनि एक हो । एक कप तातो पानीमा दुई चम्चा मह मिसाएर पिएमा टाइफाइडमा लाभ पुग्दछ ।

    -पुदिना

    पुदिनाको सेवनले ज्वरो ठिक हुन्छ । टाइफाइडको कारण कसैलाई उच्च ज्वरो आयो भने एक कप पानीमा पुदिना र अदुवाको रस मिसाएर पिउन दिएमा चाँडै लाभ पुग्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑