• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी र मेयरको मिलोमतोमा अवैध ग्राभेल उत्खनन् : बस्ती जोखिममा, स्थानीय आक्रोशित

  • वीरगंज संजाल
  • ३१ असार २०७८, बिहीबार १३:३९
  • २००५

    जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ४ बिर्ता नजिकै ऐलानी जग्गामा अवैधरुपमा ग्राभेल उत्खनन् भइरहेको पाइएको छ । नगरपालिकासँग अनुमति नै नलिइ भइरहेको ग्राभेल उत्खनन्का कारण बस्ती नै जोखिममा परेको छ, जसकारण स्थानीय आक्रोशित भएका छन् ।

    स्थानीय अनिल महतो र शम्भु यादवले जेसिबी एवम् स्काभेटर प्रयोग गरी ग्राभेल उत्खनन गरिरहेका छन् । स्थानीयले ईलाका प्रहरी कार्यालय भंगहाको संरक्षणमा उनीहरुले कुनै मापदण्ड पालना नगरी अवैध रुपमा ग्राभेल उत्खनन् गरेको आरोप लगाएका छन् ।

    करिब २० फिटसम्म उत्खनन् गर्दा जमिनमा विशाल पोखरी जस्तो बनेको छ । अवैध उत्खननबारे स्थानीयले प्रहरीलाई पटक-पटक खबर गरेका छन् । तर प्रहरीले खासै चासो नदेखाएको उनीहरुले बताएका छन् ।

    स्थानीय एक युवाले भने- प्रहरीलाई खबर गर्नेलाई नै ठेकेदारले धम्की दिन्छन् । फोन गरेर प्रहरी आए पनि कसैलाई केही कारबाही हुँदैन ।

    स्थानीयको फोनपछि बुधबार उत्खननस्थलमा आएर प्रहरीले ना १ क ५८५२ नम्बरको जेसिबी नियन्त्रणमा लियो । तर एकछिनमै छाडिदिएको ती युवाले बताए ।

    ईलाका प्रहरी कार्यालय भंगहाका ईन्चार्ज भरत सिलवालले ग्राभेल उत्खनन नभएको बताए । उनले भने, ‘उत्खनन भइरहेको भनेर स्थानीयले हामीलाई फोन गर्छन् । तर त्यहाँ पुग्दा कोही हुँदैन । कसलाई समात्नू ?’

    यता, भंगहा नगरपालिकाका मेयर संजिव साह भने उत्खनन भइरहेको विषयमा अनभिज्ञ छन् । उनी भन्छन्, ‘उत्खनन भइरहेको कुरा मलाई थाहा भएन । यदि भइरहेको छ भने एसपी साहेबसँग कुरा गर्छु ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑