• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रम ऎनको केहि धारा संशोधन आवश्यकः ट्रेड युनियन

  • वीरगंज संजाल
  • २९ असार २०७८, मंगलवार ०९:१३
  • २८१७

    वीरगन्ज । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले श्रम ऎन २०७४ को कतिपय धाराले श्रम क्षेत्रमा विवाद खाडा गरेकोले संशोधन गर्नुपर्ने बताउनु भएको छ ।सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले राजधानीमा आयोजित श्रम प्रशासनबारे राष्ट्रिय कार्यशाला गोष्ठीमा यस्तो विचार राख्नु भएको हो ।श्रम ऎन २०७४ को धारा १४५ को श्रमिक कटौती गर्न सक्ने प्रावधानको दुरुपयोग गरी रोजगारदाताले बिना कारण श्रमिक निष्कासन गर्दा ठुलो समस्या खाडा भएको उहाँको भनाई छ ।

    ऎन कानुनको मर्म विपरीत प्रयोग हुने यस्ता विवादित धारा र दफा संशोधन हुनु पर्ने बताउनु हुँदै योगदानमा आधारित सामाजिक सुरक्षामा समावेश हुने सन्दर्भमा देखिएको बैंक ,वित्तिय संस्था र होटेल क्षेत्रका समस्यालाई समेत समाधान गर्नुपर्ने बताउनुभयो ।ट्रेड युनियन कांग्रेसका अर्का उपाध्यक्ष अजयकुमार राईले कोरोना महामारीका कारण श्रमजीवी वर्ग ठुलो पिडामा हुँदा समेत राज्य बेखबर रहेकोमा आश्चर्य प्रकट गर्नुभयो ।उहाँले महामारीको मौका छोपि श्रम ऎन कार्यान्वयन नगरी विभिन्न सेवा सुविधा र अधिकार कटौती भएकोमा विरोध जनाउनु हुँदै सो कार्य नरोकिए श्रमजीवीको अधिकार रक्षाकालागि ट्रेड युनियन कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

    ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले श्रम ऎन र कानुन प्रभावकारी कार्यान्वयन नहुँदा औद्योगिक सम्बन्धमा मात्र दरार नआई उत्पादन र उत्पादकत्वमा समेत असर पर्ने भएकोले ऎन कानुन कार्यान्वयनमा सबैपक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । श्रम विभागका उपसचिव मणिनाथ गोपले कोरोना महामारीका कारण श्रम ऎन पुर्णरुपमा कार्यान्वयन गर्न नसकेको स्विकार गर्नु हुँदै ऎन कानुनमा केहि समस्या भए संशोधनकोलागि सिफारिस गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश बहादुर केसि, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल , नेपाल व्युटिसियन संघका अध्यक्ष भगवती खड्काले कोरोना महामारीका कारण श्रमजीवी बेरोजगारका साथसाथै विविध समस्याले मानसिक विचलन आउन थालेकाले सबैखाले सहयोग एवं ढाडस दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा श्रम विभागका पुर्व प्रमुख वरुण कुमार झाले श्रम प्रशासनको वर्तमान अवस्थाकोबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीको अध्यक्षयतामा सम्पन्न भएको ट्रेड युनियन कांग्रेसका प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑