• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा सर्वोच्चको फैसला स्वागत, ठाउँठाउँमा दीप प्रज्ज्वलन

  • वीरगंज संजाल
  • २९ असार २०७८, मंगलवार ००:०१
  • १८४९

    जनकपुरधाम | प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि जनकपुरधाममा विपक्षी गठबन्धनले दीप प्रज्ज्वलनसहित विजयी जुलुस निकालेको छ।सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि संयुक्त विद्यार्थी संगठनको अगुवाइमा आइतबार जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको छ।संयुक्त विद्यार्थी संगठनले रेल्वे स्टेसनबाट निकालेको जुलुस भानुचोक, शिवचोक, जनकचोक, रामचोक, सोनरपट्टी, जानकीचोक हुदैँ पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

    अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको फैसलाको भव्यपूर्वक स्वागत गरिएको हो।जुलुस प्रदर्शनका क्रममा अखिल क्रान्तिकारी धनुषा, अनेरास्ववियु धनुषा, नेविसंघ र समाजवादी विद्यार्थी युनियनलगायत संंगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

    त्यसैगरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको अगुवाइ महेन्द्रनगर मुख्य चोकमा दीप प्रज्वलन गरी खुसियाली मनाइएको थियो। दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पजियारले भने, ‘संसद् विघटन कार्यको सर्वोच्चद्वारा खारेज गर्दै लोकतन्त्रको जित भएको छ। देशमा संविधान भएकोले देश नियम कानुनले चल्छ कसैले मनपरी गर्दैमा चल्दैन।’दीप प्रज्वलन कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका युवाहरूको उल्लेख्य सहभागिता थियो।

    जलेश्वरमा पनि स्वागत

    महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित महेन्द्र चोकमा राष्ट्रिय युवा संघ नेपाल (माधव नेपाल समूह) महोत्तरी र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा सर्वोच्च अदालतको निर्णयको स्वागत गरिएको छ। अखिल क्रान्तिकारी महोत्तरी इन्चार्ज उचित दासको संयुक्त नेतृत्वमा मैनवत्ती बालिएको थियो। ​

    गौशालामा पनि स्वागत

    गौशालामा पनि सर्वोच्चको फैसलाको समर्थन गर्दै दीपावली मनाइएको छ। अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवम प्रदेश २ का संयोजक सूर्यनारायण साहको नेतृत्वमा विभिन्न युवाले खुसियाली साटेका हुन्। गौशाला नगरपालिकाको बजारस्थित गणेश मन्दिरको अगाडि मैनबत्ती प्रज्वलन गरिएको हो।

    दीप प्रज्वलनका केही तस्बिहरू

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑