• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड: ‘कोरोना भाइरस सङ्क्रमणका कारण बालबालिका निकै कम जोखिममा’

  • वीरगंज संजाल
  • २८ असार २०७८, सोमबार १३:०३
  • २०९७

    वीरगन्ज । कोभिडका कारण बालबालिकाहरू गम्भीर बिरामी हुने वा ज्यान गुमाउने जोखिम निकै कम रहेको एउटा नयाँ अध्ययनले पुष्टि गरेको छ।इङ्ल्यान्डमा महामारीको पहिलो १२ महिनाको विवरणका अनुसार १८ वर्षमुनिका २५ जनाले मात्रै कोभिडका कारण ज्यान गुमाएका छन्।

    एकभन्दा बढी दीर्घरोग भएका र स्नायु समस्या झेलिरहेकाहरू जोखिममा हुनेमध्येका रहे पनि समग्र जोखिम भने कम छ।त्यस्तो निष्कर्ष यूकेको खोप सुझाव समूहले निकालेको हो।स्वास्थ्यसम्बन्धी विभिन्न जोखिममा रहेका अवस्थामा समेत हाल १८ वर्ष मुनिका बालबालिकालाई नियमित कोभिड खोप दिइएको छैन।

    सम्भावित कोभिडको तेस्रो लहरमा बालबालिकाबारे किन चिन्ता बढेको छ

    बालबालिकालाई कोरोनाभाइरसबाट कसरी जोगाउने?

    कस्तो अध्ययन?

    युनिभर्सिटी कलेज लन्डन तथा योर्क, विस्टोल र लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरूले बालबालिकाबारे आफूहरूको अध्ययन अहिलेसम्म विश्वमै भएको मध्येको विस्तृत भएको बताएका छन्

    उनीहरूले इङ्ग्ल्यान्डको जनस्वास्थ्य तथ्याङ्क प्रयोग गरेर हेर्दा कोभिड-१९ बाट ज्यान गुमाउने धेरैजसो कलिला मानिसहरू पहिल्यै जोखिमयुक्त स्वास्थ्य समस्या भएको बताएका छन्।

    झन्डै १५ जनाको आयु कम गर्ने अवस्था अथवा पहिल्यै अन्य रोगका कारण स्वास्थ्य समस्या थियो जसमध्ये १३ जना जटिल स्नायु पक्षाघातबाट जुझिरहेका थिए।

    छ जनाको विगत पाँच वर्षमा अन्य स्वास्थ्य समस्या थिएन। यद्यपि अध्ययनकर्ताहरूले कुनै खाले रोगको हेक्का नभएको हुनसक्ने भन्दै शङ्का व्यक्त गर्छन्।

    अनुसन्धानले सुझाए अनुसार थप ३६ बालबालिकामा मृत्युका बेला कोभिड देखिए पनि ती अन्य कारणले ज्यान गुमाएका थिए।

    समग्र जोखिम अझै कम भए ज्यान गुमाउने जोखिममा रहेका धेरैजसो बालबालिकाहरू खास गरी १० वर्षभन्दा माथिल्लो उमेर समूहका र अश्वेत र एशियाली मूलका देखिएको बताइएको छ।

    अध्ययनकर्ताहरूको अनुमानमा इङ्ग्ल्यान्डका झन्डै एक करोड २० लाख बालबालिकाको जनसङ्ख्यामा २५ जनाको मृत्यु हुनु एउटा फराकिलो अवस्था भएको र मृत्युदर प्रति १० लाखमा दुई जना हुनु रहेको बताउँछन्।

    हालैको तथ्याङ्क अनुसार महामारी सुरु भएयता यूकेमा झण्डै एक लाख २८ हजार ३०१ मानिसहरू कोभिड पोजेटिभ भएको २८ दिनभित्र ज्यान गुमाएका थिए।

    के हो?

    वास्तवमा के हो कोरोनाभाइरस

    कसरी जोगिने?

    सङ्क्रमण हुनबाट कसरी जोगिने

    के गर्ने, के नगर्ने?

    मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने

    के हुन्छ?

    सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ

    के जान्नै पर्छ?

    तपाईँका प्रश्नमा विज्ञको उत्तर

    ‘अस्पताल बसाइ दुर्लभ’

    बेग्लै रूपमा वैज्ञानिकहरूले इङ्ल्यान्डमा फेब्रुअरी २०२१ सम्ममा अस्पतालको आपत्कालीन सेवा लिने बालबालिकाहरूको विवरण समेत हेरेका थिए।झन्डै ५,८०० बालबालिकाहरू भाइरसका कारण अस्पताल भर्ना भएका थिए। जबकि अन्य रोगका कारण अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्या (चोटपटकबाहेक) तीन लाख ६७ हजार छ सय थियो।

    झन्डै २५० जनालाई सघन स्याहार आवश्यक परेको थियो।झन्डै ६९० बालबालिकाहरू कोभिडसँग जोडिएको पेडिआर्टिक इन्फ्लामेटरी मल्टिसिस्टम सिन्ड्रोम (पीआईएमएस-टिएस) का कारण अस्पताल भर्ना भएका थिए।

    खास जोखिम अझै कम भए पनि धेरै समस्या भएका, धेरै तौल भएका र मुटु र स्नायुको समस्या भएका बालबालिका उच्च जोखिममा रहने गर्छन्।प्रमुख अनुसन्धानकर्ता प्राध्यापक रसेल भाइनलरका अनुसार खोप लगाएर बालबालिकालाई जोगाउने जटिल निर्णयहरू गर्नका लागि उनीहरूको अध्ययनमा मात्र भर नपरेर थुप्रै विमर्श आवश्यक पर्नेछ।

    तर उनले यदि पर्याप्त खोप हुँदो हो त केही निश्चित समूहका बालबालिकाहरू खोपबाट फाइदा लिन सक्ने भनेर आफ्नो अध्ययनले सुझाएको बताउँछन्।

    कोभिडका कारण बालबालिकाहरू गम्भीर बिरामी हुने वा ज्यान गुमाउने जोखिम निकै कम रहेको एउटा नयाँ अध्ययनले पुष्टि गरेको छ।

    इङ्ल्यान्डमा महामारीको पहिलो १२ महिनाको विवरणका अनुसार १८ वर्षमुनिका २५ जनाले मात्रै कोभिडका कारण ज्यान गुमाएका छन्।

    एकभन्दा बढी दीर्घरोग भएका र स्नायु समस्या झेलिरहेकाहरू जोखिममा हुनेमध्येका रहे पनि समग्र जोखिम भने कम छ।

    त्यस्तो निष्कर्ष यूकेको खोप सुझाव समूहले निकालेको हो।

    स्वास्थ्यसम्बन्धी विभिन्न जोखिममा रहेका अवस्थामा समेत हाल १८ वर्ष मुनिका बालबालिकालाई नियमित कोभिड खोप दिइएको छैन।

    सम्भावित कोभिडको तेस्रो लहरमा बालबालिकाबारे किन चिन्ता बढेको छ

    बालबालिकालाई कोरोनाभाइरसबाट कसरी जोगाउने?

    कस्तो अध्ययन?

    युनिभर्सिटी कलेज लन्डन तथा योर्क, विस्टोल र लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरूले बालबालिकाबारे आफूहरूको अध्ययन अहिलेसम्म विश्वमै भएको मध्येको विस्तृत भएको बताएका छन्

    उनीहरूले इङ्ग्ल्यान्डको जनस्वास्थ्य तथ्याङ्क प्रयोग गरेर हेर्दा कोभिड-१९ बाट ज्यान गुमाउने धेरैजसो कलिला मानिसहरू पहिल्यै जोखिमयुक्त स्वास्थ्य समस्या भएको बताएका छन्।

    झन्डै १५ जनाको आयु कम गर्ने अवस्था अथवा पहिल्यै अन्य रोगका कारण स्वास्थ्य समस्या थियो जसमध्ये १३ जना जटिल स्नायु पक्षाघातबाट जुझिरहेका थिए।

    छ जनाको विगत पाँच वर्षमा अन्य स्वास्थ्य समस्या थिएन। यद्यपि अध्ययनकर्ताहरूले कुनै खाले रोगको हेक्का नभएको हुनसक्ने भन्दै शङ्का व्यक्त गर्छन्।

    अनुसन्धानले सुझाए अनुसार थप ३६ बालबालिकामा मृत्युका बेला कोभिड देखिए पनि ती अन्य कारणले ज्यान गुमाएका थिए।

    समग्र जोखिम अझै कम भए ज्यान गुमाउने जोखिममा रहेका धेरैजसो बालबालिकाहरू खास गरी १० वर्षभन्दा माथिल्लो उमेर समूहका र अश्वेत र एशियाली मूलका देखिएको बताइएको छ।

    अध्ययनकर्ताहरूको अनुमानमा इङ्ग्ल्यान्डका झन्डै एक करोड २० लाख बालबालिकाको जनसङ्ख्यामा २५ जनाको मृत्यु हुनु एउटा फराकिलो अवस्था भएको र मृत्युदर प्रति १० लाखमा दुई जना हुनु रहेको बताउँछन्।

    हालैको तथ्याङ्क अनुसार महामारी सुरु भएयता यूकेमा झण्डै एक लाख २८ हजार ३०१ मानिसहरू कोभिड पोजेटिभ भएको २८ दिनभित्र ज्यान गुमाएका थिए।

    के हो?

    वास्तवमा के हो कोरोनाभाइरस

    कसरी जोगिने?

    सङ्क्रमण हुनबाट कसरी जोगिने

    के गर्ने, के नगर्ने?

    मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने

    के हुन्छ?

    सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ

    के जान्नै पर्छ?

    तपाईँका प्रश्नमा विज्ञको उत्तर

    ‘अस्पताल बसाइ दुर्लभ’

    बेग्लै रूपमा वैज्ञानिकहरूले इङ्ल्यान्डमा फेब्रुअरी २०२१ सम्ममा अस्पतालको आपत्कालीन सेवा लिने बालबालिकाहरूको विवरण समेत हेरेका थिए।

    झन्डै ५,८०० बालबालिकाहरू भाइरसका कारण अस्पताल भर्ना भएका थिए। जबकि अन्य रोगका कारण अस्पताल भर्ना हुने बालबालिकाको सङ्ख्या (चोटपटकबाहेक) तीन लाख ६७ हजार छ सय थियो।

    झन्डै २५० जनालाई सघन स्याहार आवश्यक परेको थियो।

    झन्डै ६९० बालबालिकाहरू कोभिडसँग जोडिएको पेडिआर्टिक इन्फ्लामेटरी मल्टिसिस्टम सिन्ड्रोम (पीआईएमएस-टिएस) का कारण अस्पताल भर्ना भएका थिए।

    खास जोखिम अझै कम भए पनि धेरै समस्या भएका, धेरै तौल भएका र मुटु र स्नायुको समस्या भएका बालबालिका उच्च जोखिममा रहने गर्छन्।

    प्रमुख अनुसन्धानकर्ता प्राध्यापक रसेल भाइनलरका अनुसार खोप लगाएर बालबालिकालाई जोगाउने जटिल निर्णयहरू गर्नका लागि उनीहरूको अध्ययनमा मात्र भर नपरेर थुप्रै विमर्श आवश्यक पर्नेछ।

    तर उनले यदि पर्याप्त खोप हुँदो हो त केही निश्चित समूहका बालबालिकाहरू खोपबाट फाइदा लिन सक्ने भनेर आफ्नो अध्ययनले सुझाएको बताउँछन्।

    नेपालको तथ्याङ्क के छ?

    शुक्रवारसम्मको तथ्याङ्क हेर्दा नेपालमा नौ वर्षसम्ममा ४१ बालबालिका एवम् १० देखि १९ वर्षका ४८ जनाको मृत्यु भएको देखिन्छ।कूल मृत्यु भएकामध्ये यो एक प्रतिशतभन्दा कम हो।सङ्क्रमितको सङ्ख्या भने १० वर्षसम्मका १५,४९७ छ भने ११ देखि २० वर्षका सङ्ख्या ४४,७०६ गरी कूल ६०,२०३ रहेको छ।

    त्यो सङ्ख्या कूल सङ्क्रमितको नौ प्रतिशतभन्दा केही बढी हो।२० वर्षसम्मका मानिसहरूमा कोभिड हुँदा मृत्युदर ०.१५ प्रतिशत छ अर्थात औसतमा लगभग ६६० जनामा सङ्क्रमण हुँदा एक जनाको मृत्यु हुने देखिएको छ।

    अन्य उमेर समूहमा मृत्युदर १.५६ छ अर्थात २० वर्षदेखिमा माथिका औसतमा ६४ जना सङ्क्रमित हुँदा एक जनाको मृत्यु हुने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

    पालको तथ्याङ्क के छ?

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑