• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञा खुलेपछि मठ मन्दिरमा भीड,दक्षिणकालीमा पनि त्यस्तै

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार १६:४५
  • २८५७

    –अमृत पौडेल

    वीरगन्ज । सरकारले झण्डै दुई महिनादेखि लगाएको निषेधाज्ञा क्रमशः हटाएपछि अन्यत्रझैँ मठ मन्दिरमा पनि सर्वसाधारणको भीड देखिन थालेको छ । त्यहि क्रममा दक्षिणकाली मन्दिरमा समेत दर्शनार्थीहरूको संख्या बढेको हो । स्वास्थ्य मापदण्डलाई ख्याल नराखी दर्शनार्थीहरूको घुईंचो बढेपछि मठ मन्दिरहरू संक्रमणको नयाँ हटस्पट बन्ने सम्भावना बढेको छ ।निषेधाज्ञामा सबै मठ,मन्दिर तथा धार्मिकस्थलहरू सुनसान थिए । तर,केही दिनयता भक्तजनहरूको उपस्थिति बढ्न थालेको दक्षिणकाली मन्दिरका मुख्य पूजारी देवेन्द्रमान कर्माचार्यले बताउनुभएको छ । उहाँका अनुसार महिनौं सुनसान रहेको मन्दिरमा अघिल्लो सातादेखि दर्शनार्थी बढेका हुन् ।

    मन्दिरमा मार्बलको प्रयोगले मौलिकता नझल्किएपछि निषेधाज्ञामा मार्बल झिकेर ढुंगा छाप्ने काम भइरहेको छ । मन्दिरको आफ्नै कोषको रकमबाट मर्मत खर्च ब्यहोरिएको पूजारी कर्माचार्यले जानकारी दिनुभएको छ ।


    दक्षिणकाली मन्दिरको दर्शन गरे चिताएको पूरा हुने विश्वास र धार्मिक मान्यता रहेको छ । दक्षिणकाली देवीलाई पञ्चबली दिए पुत्रलाभ हुने धार्मिक विश्वास रहेको स्थानीय मिना चापागाईले पनि बताउनुभयो । मूलतः दशैँको बेला यहाँ विशेष मेला लाग्छ । दशैँको नवरात्रीमा भक्तजनहरू हाँस, कुखुरा,राँगो र बोकाको बलि दिन आउने गरे पनि पछिल्लो समय अन्य महिनामा समेत भीड हुन थालेको काफ्लेको अनुभव छ ।

    साक्षात् शक्तिकी देवी भएकाले नेपालका विभिन्न भाग तथा भारतलगायत अन्य मुलुकबाट आउने हिन्दू धर्मावलम्बीहरूले समेत दक्षिणकालीमा पूजाआजा गर्ने गरेको पाइएको छ ।

    दक्ष प्रजापतिका तेत्तिसकोटी कन्यामध्येकी एक दक्षिणकालीले आसन लिने क्रममा शिखरापुर नगरको शिरोभाग अर्थात् नगरचो डाँडामा विराजमान भएको किंवदन्ती रहँदै आएको छ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा अवस्थित दक्षिणकाली मन्दिर साँच्चिकै दक्षिण भेगमा अवस्थित छ ।

    करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको यो मन्दिर राजा प्रताप मल्लको पालामा निर्माण गरिएको हो । ऐतिहासिक र धार्मिक महत्वले भरिपूर्ण मन्दिर दुई साना नदीको संगममा अवस्थित छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑