• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेसबुकबाट यसरी सजिलै डाउनलोड गर्नुहोस् मन परेको भिडिओ

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार १२:४०
  • २३३७

    वीरगन्ज । अहिलेको समयमा फेसबुक नचलाउने इन्टरनेट प्रयोगकर्ता नगन्य हुन्छन् । फेसबुकको न्युज फिड स्क्रोल गर्दागर्दै तपाईंलाई कुनै भिडिओ मन पर्न सक्छ । त्यसमा लाइक, कमेन्ट र शेयरको विकल्प त दिइएकै हुन्छ ।तर डाउनलोड गर्नुपर्‍यो भने के गर्ने ? अथवा फेसबुकमा देखेको भिडिओलाई अफलाइन पठाउनु पर्‍यो भने ? तपाईंले यसका लागि उचित किसिमको विकल्प फेला पार्नु भएको छैन भने चिन्ता नलिनुहोस्, आज हामी यहाँ त्यसैको बारेमा बताउँदै छौं ।

    त्यसो त फेसबुकबाट भिडिओ डाउनलोड गर्ने अनेक एपहरू छन् । तर जथाभावी रुपमा यस्ता एप डाउनलोड गर्नु तपाईंको सुरक्षाका लागि घातक वा हानिकारक हुन सक्छ ।

    किन कि कुनै कुनै यस्ता एपहरू हुन्छन्, जसले तपाईंको फोनलाई नै असुरक्षित तुल्याइ दिन सक्छन् र तपाईं साइबर अपराधको शिकार हुन सक्नुहुन्छ । त्यसैले हामी तपाईंलाई त्यस्ता थर्डपार्टी एप अथवा सफ्टवेयर प्रयोग नगर्न सल्लाह दिन्छौं । त्यसो हो भने बिना एप वा सफ्टवेयर इन्स्टल फेसबुकबाट कुनै भिडिओ डाउनलोड गर्न सकिन्छ त ? हो, पक्कै पनि सकिन्छ ।

    कसरी डाउनलोड गर्ने फेसबुकको भिडिओ ?

    यसका लागि फेसबुक एपमा जानुहोस् र जुन भिडिओ डाउनलोड गर्न चाहनुहुन्छ, त्यसमा ट्याप गर्नुहोस् ।अब भिडिओको तलपट्टि रहेको तीन वटा थोप्ला भएको बटनमा जानुहोस् र लिङ्क कपी गर्नुहोस् ।त्यसपछि यहाँ क्लिक गर्नुहोस् र माथि दायाँ कुनामा रहेको तीन ओटा थोप्ला हुँदै ओपन विथबाट कुनै एउटा ब्राउजर रोज्नुहोस् । यसबाहेक तपाईं गुगल क्रोम, ओपेरा मिनी, ब्रेभ, एज मध्ये कुनै एउटा ब्राउजरमा गएर सोझै fbdown.net खोल्न समेत सक्नुहुन्छ ।

    अब त्यहाँ खुल्ने बक्समा भर्खरै कपी गरेको लिङ्क पेस्ट गर्नुहोस् र डाउनलोड बटनमा दबाउनुहोस् ।यति गरिसकेपछि तपाईंले त्यहाँ कुन क्वालिटीमा भिडिओ डाउनलोड गर्ने भनेर छनौटको विकल्प पाउनुहुनेछ । त्यसमध्ये कुनै एउटा विकल्प रोज्नुहोस् ।यससँगै फेसबुकको भिडिओ बज्न सुरु हुन्छ । अब भिडिओमा ट्याप गर्नुहोस् र तल दायाँ कुनातर्फ रहेको तीन ओटा थोप्ला भएको स्थानमा थिच्नुहोस् र डाउनलोडमा थिच्नुहोस् ।

    अन्तिममा भिडिओलाई के नाम दिने र कुन फोल्डरमा सेभ गर्ने छनौट गर्नुहोस् र डाउनलोड बटन दबाउनुहोस् । भिडिओ डाउनलोड भइसकेपछि मोबाइलको फोल्डरमा गएर यस्तो भिडिओ पाउन सक्नुहुनेछ ।यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने पनि यही प्रक्रिया अपनाउनुहोस् । तर ब्राउजरमा भने सफारी नै रोज्नुपर्ने हुन्छ । यसबाट डाउनलोड भएको भिडिओ फोटोज् एपमा देखिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑