• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विशाल पहाडभित्र बन्दैछ १० हजार वर्षको समय बताउने घडी

  • वीरगंज संजाल
  • २६ असार २०७८, शनिबार ०७:५९
  • २७४५७

    वीरगन्ज । कम्प्युटर वैज्ञानिक ड्यानी हिलिसको परिकल्पनालाई वास्तविकतामा परिवर्तन गर्दै अमेजनका संस्थापक जेफ बेजोसले १० हजार बर्षको घडी तयार बनाइरहेका छन् । हिलिसले यो १० हजार लामो समयको घडीको परिकल्पना सन् १९८६ मा नै गरेका थिए ।अहिले उनी एमआईटी मिडिया ल्याबका प्रोफेसरसँग सहकार्य गरिरहेका छन् । एमआईटी मिडिया ल्याब सुपर कम्प्युटर, डाइनोसर रोबोटलगायत डिस्नी थिम पार्क राइड निर्माण गर्नको लागि परिचित छ । पर्वतभित्र १० हजार वर्षको समय देखाउने घडी निर्माण गर्ने परिकल्पना यीनै हिलिसको हो ।

    घडीले कसरी काम गर्नेछ ?

    १० हजार वर्षे घडीको योजना सुन्दा इन्जिनियरिङ क्षेत्रको लागि ठूलो चुनौती हो । यो घडीको सुई एक वर्षमा एकपटक मात्र चल्नेछ र प्रत्यक एक हजार वर्षमा यो एकपटक बज्नेछ ।घडीको लागि आवश्यक उपकरणहरू जडान गर्नको लागि विज्ञहरू अहिले पहाडभित्रबाट ठूला कोठाहरू बनाउने काम भइरहेको छ । बेजोसका अनुसार यो घडी ५०० फिट अग्लो हुनेछ ।यो घडीमा एचजी वेल्सको परिकल्पनामा आधारित पिरामिडमा हुने जस्तै ठूला कोठाहरू हुनेछन् । आफूले परिकल्पना गरेको घडीको व्यवस्थापकीय पक्षलाई सुदृण गर्नका लागि हिलिसले सन् १९९६ मा लङ नाउ फाउन्डेसन सुरू गरेका थिए । यस फाउन्डेसनको वेबसाइट सन् १९९९ मा नै बनेको थियो ।

    बेजोस र हिलिसको लामो समयदेखिको मित्रताले सन् २००५ मा हिलिसको परिकल्पनालाई वास्तविकतामा बदल्न यो घडीकाे काम सुरू भएकाे थियाे । त्यसपछि बेजोसको सियरा डायाब्लोमा भएको निजी सम्पत्तिमा यो घडीको काम थालनी भएको हो ।

    बेजोसका अनुसार यो घडी एउटा माध्यम हो, जसले मानिसलाई  टाढाको भविष्य अस्तित्वमा छ है भनेर बुझाउने मात्र होइन, त्यो भविष्य उनका सन्तानहरूमा पनि छ है भनेर सम्झाउनेछ ।यस घडीको निर्माण सन् २०१८ मा सुरु भएको थियो, तर यसको निर्माण कहिले पूर्ण हुनेछ भन्ने कुरा चाहिँ अहिले पनि अनिश्चित नै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑