• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जीवन र मृत्युको दोसाँधमा बाराका बिजय साह, उपचारका लागि सहयोगको अपिल

  • वीरगंज संजाल
  • २५ असार २०७८, शुक्रबार १३:०२
  • ६७९३

    वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ नौतन निवासी बिजय साह विगत ८ महिनादेखि ब्लड क्यान्सरसँग जुधिरहेका छन् । जितपुरमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय साह ब्लड क्यान्सरबाट बच्न जिवन र मृत्युको दोसाँधका बिच बाँचीरहेका छन् ।

    २० वर्षदेखि मधुमेहबाट पिडित साहका बुबा सौदागर बसका चालक हुन् । तर उनी पनि अहिले प्यारालाइसिसको सिकार भएका छन् । आमा विगत २० वर्षदेखि मधुमेहबाट पिडित छिन् । २ छोरा र १ छोरीका बुबा साह अहिले भरतपुर क्यान्सर हस्पिटलमा उपचारार्थ छन् । उनले उपचारका लागि भएभरको जायजेथा सम्पती सबै बेचेर सकिसके ।

    परिवार पाल्ने एउटै माध्यम पसल पनि बेच्नुपर्दा अहिले उपचारका लागि समेत रकम जोहो गर्न सक्ने स्थितीमा उनी र उनको परिवार छैन । घरका एक्लो छोरो साहले उपचारका लागि आफन्त, छरछिमेकसँग सहयोग लिएर, घरखेत सबै बिक्रि गरेर ६ महिनादेखि उपचार गराए । अँझै ३ पटक केमोथेरापी गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

    परिवारको आर्थीक अवस्था कमजोर हुनुका साथै हालसम्म उपचार गराउँदा भएभरको सम्पती सखाप भएपछि अब ३ पटक त के १ पटक पनि केमोथेरापी गराउन सक्ने अवस्थामा उनको परिवार सक्षम छैन । ३ छोराछोरीको भविष्य सुन्दर बनाउने सपना बुनेका साहलाई बचाउन बाराको फेटा गाउँपालका वडा नम्बर १ भलुहीस्थित बगैचा कटेज एण्ड रिसोर्ट प्रा.ली.ले नगद ५ हजार १ सय सहयोग गरेको छ ।

    रिसोर्टका सञ्चालक अनिल सिन्हाले साहको घरमा गएर बिरामीका परिवारलाई नगद सहयोग हस्तान्तरण गरेका हुन् । सञ्चालक सिन्हाले सामाजिक उत्तरदायित्व बहन गर्दै थोरै रकम भएपनि सहयोगको शुरुवात गरेको र यसबाट अरुले पनि मानवीय कार्यमा अनुकरण गरेर सहयोग गर्नुपर्ने बताए ।

    इसेवा आइडी ९८१४२५९६८० र Bijaya kumar sah को ग्लोबल आईएमई बैंकको E507010004167 खाता नम्बरमा सहयोग गर्न कटेजका सञ्चालक सिन्हाले अपिल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑