• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञा खुकुलोसँगै चितवनमा बढ्यो कोरोना संक्रमण

  • वीरगंज संजाल
  • २३ असार २०७८, बुधबार १९:४५
  • ३७२९

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा खुकुलो बनाएसँगै जिल्लामा कोरोना संक्रमण बढ्न थालेको छ ।असार लागेपछि सक्रिय संक्रमितको संख्या असार १३ गते एक हजार १४ मा झरेको चितवनमा बुधबारसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या २८७ ले वृद्धि भएर एक हजार ३०१ पुगेको छ ।

    चितवनमा पछिल्लो २४ घण्टामा १३५ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । ६२६ जनाको कोरोना परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १०४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

    प्रशासनले निषेधाज्ञालाई केही खुकुलो बनाएसँगै मानिसहरुको भिडभाड बढ्न थालेको छ । अघिल्लो साता नीजि सवारी साधान सञ्चालनमा जोर विजोर लागु गरेको प्रशासनले विहिवारदेखि सार्वजनिक सवारी साधानसमेत जोर विजोर लागू गरेर सञ्चालन गर्न दिने भएसँगै कोरोनाको दर अझै बढ्न सक्ने देखिएको छ ।

    चितवनमा गत जेठमा संक्रिय संक्रमितको संख्या निकै बढी थियो । जेठको दोस्रो साता सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय १३ पुगेको थियो । असार पहिलो हप्ताबाट घट्दै गएको संक्रमितको संख्या असार तेस्रो साता आईपुग्दा पुनः बढ्न थालेको छ ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार असार ५ गते यस वर्षको कम २.१० प्रतिशत संक्रमित रहेकोमा असार १९ गते र २० गते २७.२४ प्रतिशत प्रतिशत रहेको छ । आज बुधवार संक्रमणको दर २१. ५६ प्रतिशत छ ।जिल्लाका अस्पतालहरुमा २३० जना संक्रमितको उपचार भईरहेको छ । ती मध्ये ७६ जना सघन उपचार कक्षमा, १७ जना भेन्टिलेटरमा, ४४ जना एचडियुमा र ११० जना सामान्य शैयामा उपचाररत छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ् मेडिकल साइन्सेस् भरतपुर, क्यान्सर अस्पताल भरतपुरमा कोराना संक्रमित बिरामीहरुको उपचार हुँदै आएको छ ।

    जिल्लामा हालसम्म २८८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कूल संक्रमितको संख्या १६ हजार ९९८ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमित बढ्दै जाने बताए ।उनले जनताको सहजताका लागि निषेधाज्ञा खुकुलो बनाइएको भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड सबैले अपनाउनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑