• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / समाचार

    यो एक बानीले निम्त्याउँछ छिट्टै मृत्यु

  • वीरगंज संजाल
  • २१ असार २०७८, सोमबार ०७:०१
  • २८४१

    वीरगन्ज । खाना र पानी जस्तै मानिसको जिन्दगीमा निन्द्रा पनि एकदमै जरुरी छ । पछिल्लो समय विशेषज्ञहरुले पर्याप्त निदाउन सल्लाह दिने गरेका छन् । यसै सन्दर्भमा गरिएको एक अनुसन्धानले रातिमा अनिन्द्राको समस्या र कम समय सुत्ने मानिसमा डिमेन्शिया नामक रोग लाग्ने खतरा बढ्छ । यति मात्र होइन कम निन्द्राले मानिसको मृत्यु पनि छिट्टै आउने अध्ययनमा खुलासा भएको छ ।

    हार्वर्ड मेडिकल स्कुलका मेडिसिन इन्स्ट्रक्टर रेबेका रोबिन्सनका अनुसार हरेक रात पूरा निन्द्रा निकै महत्त्वपूर्ण हुन्छ । यो हाम्रो न्युरोलोजिकल सिस्टमका लागि फाइदाजनक मानिन्छ । भने, लामो उमेरका लागि पनि रातभर निदाउन आवश्यक छ । विशेषज्ञका अनुसार अमेरिकामा मात्र होइन विश्वभर नै निन्द्रा, डिम्नेशिया र कयौं अन्य रोगहरु लाग्नु र छिट्टै मृत्यु हुनुका पनि कम निन्द्रा मानिन्छ । वल्र्ड स्लीप सोयायटीका अनुसार विश्वभरका ४५ प्रतिशत व्यक्तिका स्वास्थ्याका लागि कम निन्द्रा खतरनाक मानिन्छ ।

    सामान्यतयाः हरेक रात कम्तिमा ७ देखि १० घण्टा निदाउन आवश्यक छ । यस्तै, युएस सेन्टर्स फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा हरेक तीन जनामध्ये एक जनाले ७ देखि १० घण्टा निदाउन सक्दैनन् । रिपोर्टका अनुसार अमेरिकामा ५ देखि ७ करोड मानिस स्लीप डिसअर्डर, स्लीप एपनिया, इन्सोनिया र रेस्टलेस लेग सिन्ड्रोम जस्ता बिरामीसँग जुधिरहेका छन् । यसलाई पब्लिक हेल्थ प्रोब्लम भनिन्छ । किनकी निन्द्रासँग मधुमेह, स्ट्रोक, कार्डियोभास्क्यूलर र डिमेन्शिया जस्ता समस्याहरु पनि जोडिएका हुन्छन् ।

    जर्नल अफ स्लीप रिसर्चमा प्रकाशित एक अध्ययनले सन् २०११ देखि सन् २०१८ को बीचमा जम्मा गरिएका डाटाहरुको अध्ययन गरिएको थियो । जसमा अनिन्द्राको समस्या भएका धेरै व्यक्तिहरु रातभर चिन्तित रहन्छन् । रातभर चिन्तामा रहने ४४ प्रतिशत व्यक्तिमा मृत्युको जोखिम पनि बढ्छ । जसमा ५६ प्रतिशत व्यक्तिको मृत्यु छिट्टै हुने गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑