• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समयअघि नै बुढेसकाल निम्त्याउने ६ कुरा

  • वीरगंज संजाल
  • ९ असार २०७८, बुधबार २१:१५
  • २४३७

    वीरगंज। शारीरिक कमजोरी, चाउरीपना, मृत छाला, कपाल झर्ने, मधुमेहल, उच्च रक्तचाप जस्ता वृद्धावस्थामा देखिने रोगहरुलाई कम उमेरमै आउनबाट रोक्न सकिन्छ ।वास्तवमा कम उमेरमा नै बुढेसकालका यी लक्षणहरु आउनुको पछाडि हाम्रो पनि केही नराम्रा बानीहरुले काम गरिरहेका हुन्छन्, जसले हाम्रो शरीरलाई नोक्सान पुर्याउँछ ।समयभन्दा अगाडि नै बुढेसकाल आउनबाट रोक्नका लागि यी उपायहरु अपनाउन सकिन्छ ।

    धेरै समय घाममा बस्नु

    यदि हामी आफ्नो पेशा अथवा कुनै कामले गर्दा लामो समयसम्म घाममा समय बिताउँछौं भने त्यसले हाम्रो छालालाई नोक्सान पुर्याउन सक्छ । चर्को घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणले छालाका कोशिकामा समावेश डीएनएलाई ड्यामेज गर्न सक्छ । फलस्वरुप चाउरीपनाको समस्या देखिन सक्छ । यसका लागि बाहिर जानु अगाडि सनस्क्रीन लगाउनु आवश्यक छ ।

    धूम्रपान

    अहिले सानै उमेरदेखि धूम्रपान गर्नु फेशन नै बनेको छ । धूम्रपानको माध्यम सुर्तिमा समावेश विषाक्त पदार्थले छाला अक्सिडेटिभ स्ट्रेसको सम्पर्कमा आउँछ, जसले मृत र सुख्खा छाला, चाउरीपन र बुढेसकाल जस्ता विभिन्न लक्षण देखिन सक्छ ।

    अल्कोहल र क्याफिन

    अल्कोहल र क्याफिनको अत्यधिक सेवन शरीरमा पानीको कमी उत्पन्न गराएर डिहाइड्रेसनको कारण बन्छ । जब अत्यधिक मात्रामा अल्कोहल अथवा क्याफिनयुक्त चिया अथवा कफी सेवन गर्न थाल्छौं, तब शरीरमा पानीको कमी भएर कोशिकाहरुलाई अस्वस्थ बनाउन थाल्छ । जसले छाला, कपाल र अन्य अंग कमजोर हुन थाल्छ । यसले हामीलाई भित्रैबाट कमजोर बनाउँछ ।

    हरेक कुरा सोचेर तनाव लिनु

    केही मानिसहरुको बानी कस्तो हुन्छ भने हरेक कुराको बारेमा धेरै नै सोच्दछन् । यसबाट उनीहरुलाई तनावको समस्या हुन सक्छ । तनाव हाम्रो मानसिक स्वास्थ्यका लागि निकै नै हानिकारक छ । यसका साथै यसले हाम्रो शरीरमा स्ट्रेस हार्मोन्स तथा इन्फ्लामेशनलाई समेत बढाउँछ, जसबाट हाम्रो शारीरिक उमेर वास्तविक उमेरभन्दा बढी देखिन्छ ।

    ल्यापटप, मोबाइल, टेलिभिजनको बढी प्रयोग

    जहाँ बालबालिकाहरु घरमै बस्ने कारणले ल्यापटप, मोबाइल तथा टेलिभिजनमा अत्यधिक समय व्यतित गर्छन्, त्यहीँ ठूला मानिसहरु अफिसका कारण ल्यापटप अथवा कम्प्युटरको सामुन्ने धेरै समय बिताउँछन् । यसबाट उनीहरुको स्क्रीन टाइम निकै बढेको छ । स्क्रीन टाइम बढ्नाले हाम्रो शरीरमा तनाव, मोटोपना, डिप्रेशन आदि समस्याहरुको प्रभाव पर्न सक्छ । जसले अघि बढेर वृद्धावस्थाको लक्षणलाई बढाउन सक्छ । त्यसैले जति सकिन्छ, हामीले आफ्नो स्क्रीन टाइम घटाउनु पर्छ ।

    कम निद्रा तथा अस्वस्थकर खाना

    राम्ररी निद्रा पुर्‍याएमा हाम्रो शरीरका कोशिकाहरु स्वयं रिपेयर हुन्छन् र स्वस्थकर खानाले त्यसका लागि आवश्यक पोषण प्रदान गर्छ । यही कारण कम निद्रा तथा अस्वस्थकर खाना खाने व्यक्तिहरुमा छाला तथा शारीरिक समस्याहरु देखा पर्न थाल्छ । हामीले हरेक दिन ८ देखि ९ घण्टा सुत्नु अनिवार्य छ । यसका साथै हामीले आफ्नो खानामा प्रोटीन, आइरन, क्याल्शियम, भिटामिन जस्ता आवश्यक पोषण तत्वहरु समावेश गर्नु पर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑