• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    देशकै पहिलो तरल अक्सिजन प्लान्ट शिलान्यास

  • वीरगंज संजाल
  • Jun 14, 2021, 11:13 am
  • २६८९

    भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा देशकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास भएको छ । राेहिणी गाउँपालिकाको धकधईस्थित शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरे ।प्लान्ट निर्माण सम्पन्न भएपछि दैनिक सात हजार ठूला सिलिन्डर अर्थात् ६० टन अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन हुने जनाइएको छ । करिब एक अर्ब रुपियाँको लगानीमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टले लुम्बिनी प्रदेशको मात्र नभई देशमा भइरहेको अक्सिजनको मागलाई केही हदसम्म धान्नसक्ने प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले बताए ।

    मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीमा अक्सिजन प्लान्टको शिलान्यास हुनु गर्वको कुरा भएको भन्दै लुम्बिनी प्रदेश अब अक्सिजन आपूर्ति गर्नसक्ने प्रदेशका रूपमा उभिन लागेको बताए ।‘लुम्बिनी प्रदेशमा मात्र होइन, देशभर नै अक्सिजन आपूर्ति गर्नसक्ने गरी अक्सिजन उद्योग स्थापना हुन लागेको छ,’ उनले भने । प्लान्ट निर्माण गर्न लागेको शंकर ग्यास उद्योगका प्रबन्ध निर्देशक शंकरलाल अग्रवालले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी प्लान्ट शिलान्यास गरिएको जानकारी दिए ।

    उनले सरकारबाट विद्युत् आपूर्तिमा सहयोग भएमा प्लान्टले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्नसक्ने र तत्काल देखिएको मागलाई धेरै हदसम्म सम्बोधन गर्नसक्ने बताए । जिल्लामा तीन उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् ।ती उद्योगको दैनिक क्षमता ११ सय अक्सिजन सिलिन्डर भर्ने छ । भारतबाट केही दिनअघि तरल अक्सिजन ल्याएपछि क्षमता बढेर १४ सय पुगेको छ ।

    पहिला दैनिक १७ सय सिलिन्डर खपत हुनेमा अहिले आठ सय मात्रै छ . शङ्कर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमा गरी तीनवटा प्लान्टसँग दैनिक एक हजार १५० सिलिन्डर अक्सिजन उत्पादनको क्षमता छ ।विद्युत् आपूर्तिमा अवराेध र प्लान्ट बिग्रिनाले क्षमताअनुरूपको उत्पादन भने छैन । शंकर अक्सिजन ग्यासले भारतबाट तरल अक्सिजनको ट्याङ्क आयात गर्न थालेपछि उत्पादन बढ्न थालेको छ ।
    उक्त प्लान्टले पछिल्लो एक सातामा मात्रै तीनवटा ट्याङ्कमा तीन हजार ५०० सिलिन्डर अक्सिजन आयात गरेको छ । ओमसतिया गाउँपालिकामा रहेको लुम्बिनी अक्सिजन इन्डस्ट्रिज प्रालिले दैनिक बढीमा तीन सय सिलिन्डर, तिलोत्तमा–१४ स्थित लुम्बिनी अक्सिजन ग्यास प्रालिले दैनिक २५० सिलिन्डर उत्पादन गर्दै आएका छन् । -गाेरखापत्र

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑