• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कहिले पाउँछ मन्त्रिपरिषदले पूर्णता? सात महत्वपूर्ण मन्त्रालय मन्त्रीविहीन

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०७८, बिहीबार ०८:१५
  • ५४९३

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्रिपरिषद विस्तार गरे। मौजुदा मन्त्रिपरिषदमा रहेका एमालेका १३ जना मन्त्रीलाई विदा गरेर प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका दश र एमालेका दुई गरी १२ जना मन्त्री नियुक्त गरे।प्रधानमन्त्रीले ओली जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेपनि मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन। प्रधानमन्त्री ओलीले आफैंसँग सात वटा मन्त्रालय राखेका छन्। मन्त्रिपरिषदको संख्या २५ सम्म बनाउन सकिने संवैधानिक प्रावधान छ। मौजुदा मन्त्रिपरिषद १७ सदस्यीय छ।

    प्रधानमन्त्री ओलीले आफूसँग गृह, रक्षा, सञ्चार तथा सूचना प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी मन्त्रालय राखेका छन्।रिक्त सात मन्त्रालय आफैंसँग राखेका प्रधानमन्त्रीले आफ्नै दलभित्रबाट मन्त्री बनाएर जिम्मेवारी दिने तयारी गरेका छन्। तर पार्टीभित्रको आन्तरिक विवादले गर्दा मन्त्रिपरिषद विस्तार गर्न नसकिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

    विषेश गरी माधव नेपाल समूहसँग वार्ता भइरहेको र उनीहरुसँग सहमति भयो भने सो समूहका नेतालाई सरकारमा ल्याउने नीति अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार तत्काल नगरेका हुन्। ‘अहिले हामी माधव कमरेड समूहका नेतासँग छलफलमा छौ। छलफल सकारात्मक दिशातर्फ अगाडि बढिरहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘उहाँहरुसँग सहमति गरेर मन्त्रिपरिषद विस्तार गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑