• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओलीले बोलाएका नेपालले देउवा निवासमा पुगेर के–के गरे सहमति ?

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १८:३२
  • ३२३७

    वीरगन्ज । एमालेमा अध्यक्ष केपी ओलीले मिलेर जान प्रस्ताव गरेको भोलिपल्ट माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

    अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्काउने भन्दै देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई फिर्ता लिन आग्रह गर्दै एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।

    तर, संसद विघटनबारे कुनै आत्माआलोचना नगरेको भन्दै नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने भन्दै ६ बुँदे प्रस्तावमा लिखित जवाफ फर्काउने निर्णय गरेको थियो । यस्तो निर्णयलगत्तै प्रचण्डसहित नेता नेपाल देउवासँग छलफल गर्न सोमबार अपराह्न बुढानिलकण्ठ पुगेका थिए ।

    तीन जनाबीच समसामयिक राजनीति र प्रदेश २ र सुदुरपश्चिम सरकारमा मिलेर जाने सहमति भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    ‘उहाँहरु तीन जनाबीच प्रदेश २ र सुदुरपश्चिम प्रदेश सरकारमा मिलेर जाने सहमति भएको छ’ भानुले देउवाले नेपालवाचसँग भने, ‘यसको लागि सम्बन्धित प्रदेशका संसदीय दलमार्फत् प्रक्रिया अघि बढाउने कुरा भएको छ ।’ यस अघि कर्णालीमा पनि कांग्रेस, माअाेवादी र एमालेकाे नेपाल पक्षबीच सहमति भएपछि मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीले विश्वासकाे मत लिएका थिए ।

    प्रदेश २ मा मुख्यमन्त्री लालबालु राउतले महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई आइतबार राति वर्खास्त गरेका थिए । चार जना मन्त्री वर्खास्तीमा परेपछि कांग्रेस र माओवादी मिलेर सरकारमा अघि बढ्न तयार भएका हुन् । यसमा माधव नेपाल पक्षले पनि सहमति दिने भएको हो ।
    त्यस्तै सुदुरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिंदैछन् ।

    नेता नेपालले देउवा निवासमा अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन गरेको आग्रहलाई जालझेल भएको बताएको बुझिएको छ । ‘एमालेको आन्तरिक मामिलामा धेरै छलफल त भएन तर, माधव नेपालले हामी हाम्रो अडानमा प्रष्ट छौं हस्ताक्षर फिर्ता लिने कुरा नै भएको छैन भन्नुभएको छ ।’ बुढानिलकण्ठ स्रोतले भन्यो । नेपाल संसद विघटन फिर्ता लिनुपर्ने अडानमा छन् ।

    एमालेमा ओलीको प्रस्ताव र प्रदेश सरकारहरु पनि संकटमा पर्दै गएपछि माओवादी अध्यक्ष प्रचण्डले सोमबार बिहान देउवा र नेपाललाई छुट्टाछुट्टै भेट गरेका थिए । सो भेट अपरान्ह तीन नेताबीच भेट भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑