• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एउटा सुटकेस लिएर मोटरसाइकलमा मन्त्री निवासीबाट बाहिरीए सोनल

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १२:१२
  • ३६३३

    वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आइतबार साँझ आफ्नो मन्त्रीमण्डलबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसहित ४ मन्त्रीलाई पदमुक्त गरेका छन् ।केन्द्रमा देखिएको जनता समाजवादी पार्टी नेपाल (जसपा) को लफडाका कारण पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री राउतले १ मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई आफ्नो मन्त्रीमण्डलबाट विदा गरेका थिए ।

    आइतबार मात्रै जसपा प्रदेश नम्बर २ संसदीय दलको नेता चयन भएका मुख्यमन्त्री राउतले उपेन्द्र यादवको निर्देशन अनुसार महन्थ ठाकुर निकट चारैजनालाई विदा गरेका हुन् । मुख्यमन्त्री राउतले गरेको सिफारिसलाई प्रदेश प्रमुख डा. राजेश झाले हिजोनै सदर गरेर नयाँ मन्त्रीमण्डलको सूचीसमेत प्रकाशित गरिसकेका छन् ।
    राउतले पदमुक्त गरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मन्त्री निवास छाडेका छन् । सोनलले आइतबार बिहानै मन्त्री निवासी छाडेको उनका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए ।

    सोनलले सामान्य तरिकाबाट एउटा सुटकेस मात्र लीइ मोटरसाइकलमा चढेर मन्त्री निवास छाडेका छन् । सामान्यता पदमुक्त भएको महिनौंसम्म मन्त्री निवास, गाडी र अन्य सेवासविधासमेत नछाड्ने प्रवृति विपरित गएर मन्त्री सोनलले पदमुक्त भएको २४ घण्टा भित्रै मन्त्री निवासी छाडेका हुन् । उनको यस कदमलाई जनताले सराहना पनि गरिरहेका छन् ।मन्त्रलायका कर्मचारीसहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट सोनलले विदा लिएको स्वकीय सचिव सर्राफले बताए ।

    निवासबाट बाहिरिँदै उनले आफ्नो साढे ३ वर्षको कार्यकालमा तत्कालीन राजपा संसदीय दलको नेता र मन्त्रीका रुपमा मधेसको भावना अनुरुप काम गर्ने प्रयास गरेको बताए । उनले यस कार्यको लागि आफूलाई जिम्मेवारी दिएका पार्टीका नेता प्रति उनले आभार व्यक्त गरेका थिए । सोनलले आगामी दिनमा पनि मधेस र प्रदेशको जनताको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।निवास छोडेपछि अहिले उनको जनकपुरधामकै सिटी स्टार होटलमा बसेर राजनीतिक कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको सर्राफले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑