• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जालिम मियाँमाथि बलत्कारको घटना पञ्चायती गरेर मिलाएको आरोप

  • वीरगंज संजाल
  • २३ जेष्ठ २०७८, आईतवार १९:१३
  • १५५४५

    बिरगंज। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षमाथि बल्त्कारीलाई भगाएर पञ्चायती मार्फत घटना मिलाउन खोजेको आरोप लागेको छ ।गाउँपालिका अध्यक्ष जालिम मियाँमाथि १५ वर्षीय बालिकाको बलत्कार गरेका पीडकलाई भगाएको आरोप लागेको हो । मियाँले घटनालाई दबाउन पञ्चायती समेत गरेको स्थानीयले बताएका छन् ।

    शनिबार साँझ गाउँपालिकाको वडा नम्बर ४ स्थित जगरनाथपुर गाउँकी बालिकालाई स्थानीय २२ वर्षीय युवकले जबरजस्ती करणी गरेका थिए । स्थानीय अनुसार बालिकाका अभिभावक घर बाहिर गएको मौका छोपी युवकले घरभित्र पसेर करणी गरेका थिए ।

    करणीको घटना बाहिरीएपछि गाउँपालिका अध्यक्ष मियाँको अगुवाइमा पीडकलाई भगाइएको र पञ्चायती गरेर घटना मिलाउन खोजिएको नाम नबताउने सर्तमा एक गाउँलेले बताए । सोही टोलमै बस्ने गाउँपालिका अध्यक्ष मियाँले पञ्चायती गरेर घटना मिलाउन खोजिरहेको भन्दै बालिकाका दाईले प्रहरीलाई खबर गरेपछि राति करिब साढे ८ बजे तिर प्रहरी गाउँ पुग्दा मियाँले स्थानीयलाई उचालेर प्रहरीको विरोधसमेत गराएको स्थानीयको भनाई छ ।

    गाउँमा प्रहरी पुग्दा आफ्नै घरमा लुकेर बसेका पीडक युवक विरोध गर्ने क्रममा होहल्ला भएपछि त्यसको मौका छोपी उनलाई भगाइएको गाउँलेको भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार जागरनाथपुरमा बलत्कार भएको घटनाको जानकारी आएपनि अहिलेसम्म त्यस सम्बन्धमा कुनै उजुरी परेको छैन ।

    डिएसपी खनालले बलत्कार भएको भन्ने बारे जानकारी पाएलगतै प्रहरी घटनास्थलमा पुग्दा पीडक भनिएको युवक फरार रहेको र पिडित युवतीलाई मेडिकलका लागि गाउँलेले ल्याउन नदिएको बताए । युवतीलाई मेडिकलका लागि प्रहरीमा उपस्थित गराउन गाउँलेलाई आग्रह गरिएपनि अहिलेसम्म कोही नआएको उनले प्रतिक्रिया दिए ।यता, गाउँपालिका अध्यक्ष मियाँले आफूमाथि लागेको सबै आरोप गलत र निराधार भएको बताएका छन् । उनले विपक्षिहरुले आफुलाई बद्नाम गराउन यस्तो षडयन्त्र गरेको आरोपसमेत लगाए ।

    मियाँले बलत्कारको घटनै नभएको दावी गरेका छन् । उनले भने, ’बलत्कार भएको हल्ला मात्र भएको हो । त्यस्तो केही भएको छैन ।’ मियाँका अनुसार युवक र युवती बीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । उनले बलात्कारमा परेको भनिएकी बालिकाको उमेर २० वर्ष रहेको बताए । उनले भने, ‘बालिकाको उमेर २० वर्ष छ र केटासँग विवाह गर्ने दुवै परिवारले निर्णय गरेका हुन् । हामीले पञ्चायती गरेकै छैनौँ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑