• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यस्तो छ मंगल ग्रह : मार्स रोवर पर्सिवियरेन्सको सय दिनका १३ तस्बिर

  • वीरगंज संजाल
  • Jun 3, 2021, 3:19 pm
  • ३०२९

    नासाको पर्सिवियरेन्स रोवरले मंगल ग्रहमा उत्रिएपछि त्यहाँ आफ्नो सय दिन पूरा गरेको छ ।यतिबेला रोवर त्यहाँ लगातार सूक्ष्मजीव अस्तित्वको निशानको खोजीमा जुटेको छ । साथै, रोवर यो ग्रहको अतितको जलवायु र भूविज्ञानको जाँच गर्ने कोसिस गरिरहेको छ ।

    १८ फेब्रुअरीमा यो रातो ग्रहको भूमध्य रेखाको ठिक उत्तरमा ४९ किलोमिटर चौडा ‘जेजोरो’ नामको क्रेटर आसपास उत्रिएपछि रोवरले यो ग्रहको थुप्रै अद्भूत तस्बिर लिएको छ ।एउटा सानो हेलिकोप्टर इन्जेन्युटिले पनि यहाँबाट एरियल तस्बिर पनि पठाएको छ । कुनै हेलिकोप्टरले कुनै अन्य ग्रहमा उडान भरेको यो पहिलो पटक हो ।

    हेर्नुहोस्, नासाको मंगल मिशनबाट हालसम्म पठाइएको तस्बिरमध्ये केही तस्बिरः

    ६ अप्रिलमा पर्सिवियरेन्सले आफ्नो वाटसन क्यामराबाट यो सेल्फी लियो जसमा इन्जेन्युटि हेलिकोप्टर पनि देखिएको छ । रोवरले ६२ वटा तस्बिर पठाएको थियो जसलाई धर्तीमा मिलाएर एक बनाइएको छ ।

    ३० मार्च सन् २०१२१ को यो तस्बिरमा रोवरको मुनी देखिएको इन्जेन्युटि हेलिकोप्टर

     ५ अप्रिल सन् २०२१ मा मास्टकेम–जेडले इन्जिनियरिङको यो उत्कृष्ट प्रमाण १.८ किलो भारको इन्जेन्युटि हेलिकोप्टरको यो क्लोजअप तस्बिर लियो

    कुनै पनि दोस्रो ग्रहमा पहिलो पटक कुनै हेलिकोप्टरले उडानको रेकर्ड त्यतिबेला बनायो जब मंगलमा १९ अप्रिल सन् २०२१ मा इन्जेन्युटि हेलिकोप्टरले आफ्नो पहिलो उडान भर्यो । यो उडानका बेला यो हेलिकोप्टर सतहभन्दा करिब १० फिटको उचाईसम्म उठ्यो र फिर्ता अवतरण गर्नुभन्दा अघि थुप्रै सेकेन्डसम्म घुमिरह्यो ।

    २२ अप्र्रिल सन् २०२१ मा इन्जेन्युटिले आफ्नो दोस्रो सफल उडानको दौरान पहिलो पटक रंगीन एरियल तस्बिर खिच्यो । यो ड्रोन करिब १६ फिटको उचाईमा उड्यो, झुक्यो र उडान भर्ने स्थानमा उत्रिनुभन्दा अघि ५ फिट अघि बढ्यो । मंगलको सतहमा पर्सिवियरेन्सको ट्र्याकको निशाना र इन्जेन्युटिको छाया स्पष्ट रुपमा देख्न सकिन्छ ।

    इन्जेन्युटिले आफ्नो तेस्रो उडानका बेला पर्सिवियरेन्सको तस्बिर खिच्यो । त्यतिबेला यो मिनी हेलिकोप्टर रोवरभन्दा २७८ फिट टाढा थियो जबकी सतहभन्दा यो १६ फिटको उचाईमा उडिरहेको थियो ।

    ७ मेमा इन्जेन्युटी आफ्नो पाँचौं उडानमा रोवभन्दा ४३२ फिट पर एउटा नयाँ ल्यान्डिङ स्पटमा उत्रिनुअघि ३३ फिटको उचाईसम्म पुग्यो ।

    पर्सिवियरेन्स रोवर जेजेरो क्रेटरमा उत्रिएपछि पहिलोपटक ४ मार्च सन् २०२१ मा ड्राइभमा गयो । एक टनको यो रोवर मंगल ग्रहको भूविज्ञानm वायुमण्डल र पर्यावरणको स्थितिबारे जानकारी जुटाउनका लागि नयाँ उन्नत अन्तरिक्ष उपकरणबाट सुसज्जित छ ।

    पर्सिवियरेन्स लेजरबाट सुसज्जित छ जसलाई मंगल ग्रहको भूविज्ञानसँग सम्बन्धित डाटा संकलन गर्नका लागि डिजाइन गरिएको छ । २८ मार्च सन् २०२१ मा रोवको दाहिने मास्टकेम–जेड क्यामराले एउटा ढुङ्गाको तस्बिर खिच्यो ।

    रोवरमा विभिन्न प्रकारको क्यामरा लगाइएको छ । यो तस्बिर रोवरको दाहिने क्यामरा मास्टकेम–जेडमार्फत् लिइएको हो । यसबाट ठ्याक्कै त्यस्तै तस्बिर निस्कन्छ जस्तो एक व्यक्तिले आफ्नो आँखाले देख्छन् । ढुङ्गाका यी तस्बिर १३ मे सन् २०२१ मा लिइएको थियो ।

    २२ मार्च सन् २०२१ मा बायाँ मास्टकेम–जेड क्यामराबाट पर्सिवियरेन्सको लिइएको यो तस्बिरलाई रोवरबाट लिइएको छैटौं हप्ताको तस्बिरमा ‘इमेज अफ द’ विक छानिएको छ ।

    यो तस्बिरमा सान्ता क्रुज पहाड पनि देखिएको छ जुन रोवरभन्दा लगभग २.५ किलोमिटर टाढा छ । यो दृश्य जेजेरो क्रेटरको भित्री भागको हो । क्रेटरको रिमलाई पनि २९ अप्रिल सन् २०२१ मा लिइएको यो तस्बिरमा देख्न सकिन्छ  ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑