वीरगन्ज । बरिष्ठताका आधारमा संवैधानिक इजालस तोकिदा अब ५ जना न्यायधीस देखिने भएका छन्।
प्रधानन्यायधीस चोलेन्द्रशमशेर राणाको नेतृत्वमा दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद
श्रेष्ठ रहने छन भने बिरामी वा अन्य कारणले अनुपस्थित हुँदा बैकल्पिक न्यायधीसका रूपमा ईश्वरप्रसाद खतिवडा रहने छन्।