• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सौर्यमण्डलको यस्तो ग्रह जहाँ ४२ वर्ष दिन र ४२ वर्ष रात हुन्छ

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७८, शुक्रबार ०८:३६
  • ३६८९

    वीरगन्ज । हाम्रो सौर्यमण्डलका सबै ८ वटा ग्रहहरु आफैमा विशेष यो अर्थमा छन् कि सबैका आ आफ्नै अद्धितीय विशेषताहरु छन् । सौर्यमण्डलको तेश्रो ठूलो ग्रहको रुपमा रहेको अरुण ग्रह घनत्वका आधारमा चाहीँ चौथो ठूलो ग्रह हो । यो ग्रह अधिकांस ग्यासबाट बनेको ग्रह हो । त्यसैले यसलाई ग्यास दानब पनि भनिन्छ । अरुण ग्रह अनेक खालका रहस्य र अनौठा तथ्यहरुले भरिएको छ ।

    यो ग्रह आफ्नो अक्षमा ९८ डिग्रीको कोणमा झुकेको छ । सोही कारण यस ग्रहमा निकै असामान्य मौसम हुन्छ । त्यहाँ सधैजसो आँधीबेहेरी चल्दछ । हावाको उच्चतम गति ९ सय किलोमिटर प्रतिघण्टासम्म पुग्दछ ।

    अर्को सबैभन्दा रोचक तथ्य त के भने अरुण ग्रहमा ४२ वर्षसम्म रात हुन्छ र अर्को ४२ वर्षसम्म दिन हुन्छ । जसका कारण अरुण ग्रहको एउटा ध्रुव लगातार ४२ वर्षसम्म अँध्यारो हुन्छ भने अर्को ध्रुवमा सूर्यको प्रकाश पर्दछ ।

    अरुण ग्रह सूर्यबाट झण्डै ३ अर्ब किलोमिटर टाढा छ । त्यसैले यो ग्रहको तापक्रम निकै चिसो छ । त्यहाँको औषत तापक्रम माइनस १९७ डिग्री छ । वैज्ञानिकहरुका अनुसार अरुण ग्रहको न्यूनतम तापक्रम माइनस २२४ सम्म पुग्दछ ।

    सूर्यबाट निकै टाढा हुनाले यो ग्रहमा सूर्यको प्रकाश पुग्नका लागि दुई घण्टा ४० मिनेट समय लाग्दछ । जबकि पृथ्वीमा सूर्यको प्रकाश आइपुग्नका लागि ८ मिनेट २० सेकेण्ड लाग्दछ । यो ग्रहले आफ्नो कक्षमा एक फन्को लगाउनका लागि १७ घण्टा लगाउँदछ । यसको अर्थ अरुण ग्रहमा १७ घण्टाको एक दिन हुन्छ । यहाँको एक वर्ष पृथ्वीको ८४ वर्ष बराबर हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑