• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रुघाखोकीबाट बच्ने यस्ता छन् घरेलु उपाय

  • वीरगंज संजाल
  • May 20, 2021, 7:44 pm
  • ४२६९

    वीरगंज ।मौसम परिवर्तनसँगै रुघा-खोकी देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । रुघा खोकी लागे सगैँ घाटी सकसकाउने, घाटी बस्ने दुख्ने गर्दछ । यदि यी कुराहरुलाई ध्यान नदिने हो भने यो सामान्य रोगले पछि ठुलो रोगमा परिणत हुन सक्छ । सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस ९पिनास० जस्ता अनेकौ रोगको कारण बन्न सक्छ ।

    रुघाखोकीको घरेलु उपाचार

    दुध र बेसार: राती सुत्नु भन्दा अगाडि तातो दुधमा आधा चम्चा ध्यु र आधा चम्चा बेसार मिसाएर पिउनुस् । कमसेकम ३ दिन सम्म यसको सेवन गनुस् रुघा कम हुन्छ ।

    ल्वाडः ९यदी राती सुत्ने बेला खोकी आको आए गरेर हैरान गर्छ भने मुखमा २।३ वटा ल्वाडः राखेर विस्तारै चपाउदा चपाउनुस् यसो गर्नाले खोकी बन्द हुन्छ ।

    बेसार ध्यु, अदुवा र चीनी : एउटा डाडुमा १ चम्चा ध्यु। ऋाधा चम्चा बेसार अनी आधा चम्चा चीनी हालेर ३ मिनेट सम्म तताऊँ । र यसलाई अलि कति सेलाएर पुरै खाउँ । यसलाई हप्तामा ३ पटक सम्म खानाले खोकी विसेक हुन्छ ।

    तुलसी चिया : ५ वटा तुलसीको पातलाई दुधको चियामा हालेर २ मिनेट सम्म तताएर सेवन गर्नुस् । दिनमा २ ३ चोटी पिउनाले चाडै नै खोकीबाट छुटकारा पाउन सकिन्छ ।

    दाल चिनी र मह: दालचिनी १ चम्चाको ४ भागको १ भाग आधा चम्चा महमा मिसाएर दिनहु खानाले सुख्खा खोकी निको हुन्छ ।

    अदुवा र गुद: अदुवाको रस आधा चम्चा निचोरेर गुड सुख्खा सगँ मिसाएर दिनमा २ चोटी सेवन गर्नाले सुख्खा खोकी निको हुन्छ र खकार पनि निकालि दिन्छ ।

    तुलसीको पात र मह: यो एउटा आयुर्वेदिक उपचार हो । जसले रुघाखोकी निको हुन्छ । महमा ५ वटा तुलसीको पात मिलाएर ५ दिन सम्म सेवन गरेपछि खोकी निको हुन्छ ।दुध र मह: राती सुत्नु अघी हल्का तातो दुधमा मह मिसाएर ५ ७ दिन सम्म सेवन गर्नाले खोकी चाडै निको हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑