• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुसद्वारा डिसेम्बरसम्म नेपाललाई ८० लाख मात्रा खोप बेच्ने प्रतिबद्धता

  • वीरगंज संजाल
  • १६ बैशाख २०७८, बिहीबार १७:१४
  • २६८९

    वीरगन्ज । रुसले नेपाललाई ८० लाख मात्रा कोरोनाविरुद्धको खोप किन्न दिने प्रतिबद्धता जनाएको छ । आगामी डिसेम्बरसम्ममा खोप दिने बताइए पनि मूल्यका बारेमा कुनै सम्झौता भइसकेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग बुधबार भेट गर्दै मस्कोबाट आएको उच्चस्तरीय टोलीले खोप बिक्रीबारे प्रतिबद्धता जनाएको हो ।

    रुसले ‘स्पुतनिक-भी’ नामक खोप उत्पादन गरिरहेको छ । रसियाले गत वर्षको अगस्ट ११ मै यो खोपलाई मान्यता दिएपनि यसको प्रभावकारिता र छिटो उत्पादन गरिएको भन्दै विभिन्न आशंका र टिप्पणी गरिएको थियो । खोपको विश्वसनियता कायम राख्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीलाई समेत यो खोप दिन लगाएका थिए । अन्ततः विभिन्न चरणको परीक्षणका आधारमा गरिएको अन्तरिम विश्लेषणअनुसार यसको प्रभावकारिता ९१.६ प्रतिशत पाइएको गत फेब्रुअरी २ मा दाबी गरिएको थियो । उक्त विश्लेषणमा खोपले कुनै पनि असामान्य साइड-इफेक्ट नगर्ने समेत उल्लेख छ ।

    स्पुतनिक-भीको प्रयोग भने गत डिसेम्बरबाटै थालिएको हो । अर्जेन्टिना, बेलारुस, हंगेरी, सर्विया, संयुक्त अरब इमिरेट्सलगायत मुलुकले हाल ठूलो परीमाणमा स्पुतनिक-भी खरिद गरी आफ्ना नागरिकलाई लगाइरहेका छन् । गत फेब्रुअरीमा यो खोपको करौडौं मात्रा खरिदका लागि विश्वव्यापी रुपमा माग आएको रुसले बताएको थियो ।

    नेपालमा पनि औषधि व्यवस्था विभागले वैशाख ७ मा स्पुतनिक-भीलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिइसकेको छ । उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाएको छ । तर सरकारले भने जीटूजी प्रक्रियाबाटै खोप ल्याउने तयारी गरेको छ । जसका लागि सरकारले निर्णय गरी छलफल अघि बढाएको हो । रुसको उच्चस्तरीय प्रतिनिधिहरुसँगको भेटमा मन्त्री त्रिपाठीले ४० लाख मात्रा खोप तत्काल आवश्यक रहेको जनाएका थिए ।

    उनले सहुलियतमा खोप उपलब्ध गराउन र अनुदानमा दिन समेत आग्रह गरेका मन्त्रालयले जनाएको छ । नेपालस्थित रुसी दूतावासले पनि नेपालको आवश्यकताअनुसार रुसले पर्याप्त खोप निर्यात गर्न सक्ने संकेत दिएको स्रोत बताउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑